काठमाडौं । कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीमाथि मुद्दा नचलाउने सरकारी वकिलको निर्णय विरुद्धको निवेदनमा आज सुनुवाइ हुँदैछ । मानव तस्करीको आरोप लागेका प्रदेश सांसदलाई मुद्दा नचलाउने निर्णयविरुद्ध रिट लिएर वरिष्ठ
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा आज पनि दुई खेल हुनेछन् । आज बिहान ९ बजे हुने पहिलो खेलमा जनकपुर बोल्ट्स र लुम्बिनी लायन्स भिड्नेछन् । यस्तै आजै हुने
एजेन्सी । दक्षिण अफ्रिकाको पूर्वी मपुमालाङा प्रान्तको सुन खानीमा फसेका १ सय ५० भन्दा बढी अवैध खानी कामदारको उद्धार गरिएको छ । गत साता सुनखानीमा प्रवेश गरी फसेकाको उद्धारका लागि
एजेन्सी । दक्षिण कोरियाका राष्ट्रपति यून सुक योलविरुद्ध महाभियोग लगाउने प्रस्ताव विफल भएको छ । संसदमा उक्त प्रस्तावमाथि मतदान हुँदा पाँच मत पुगेन । महाअभियोग लगाउने प्रस्ताव पारित हुन दुई
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ ।
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेपाली राजनीतिको पहिलो समस्या भ्रष्टाचार भएको बताउनुभएको छ । सोफा उत्पादक संघ नेपालको प्रथम साधारण सभालाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष नेपालले
काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्माण व्यवसायी र सरकारका बीचको सम्बन्ध नङ र मासुको जस्तो हुनुपर्ने बताउनुभएको छ । शनिबार काठमाडौंमा विकास बजेटको परिचालनः सरकार र निजी क्षेत्रको भुमिका विषयक
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्यलाभ गरी अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । राष्ट्रपति पौडेल गत बुधबार प्रोस्टेटसम्बन्धी उपचारका लागि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना हुनुभएको थियो । उहाँको सोही
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालको चलचित्र क्षेत्र धेरै कमजोर रहेको बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सञ्चारमन्त्री गुरुङले यस्तो बताउनुभएको हो । सञ्चारमन्त्री
काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्यायालय लयमा फर्किएको बताउनुभएको छ । शनिबार वरिष्ठ अधिवक्ता प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानन्यायाधीश राउतले यस्तो बताउनुभएको हो । प्रधानन्यायाधीश राउतले लयमा फर्किएको