Logo २२ कार्तिक २०८३, आइतबार | Sun, Nov 8, 2026


संसद सेवा प्रभावकारी हुन सकेन : अध्यक्ष दाहाल

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसदले गरेका काम र निर्णयहरु व्यवहारमा लागू गर्न नसक्दा संसद सेवा प्रभावकारी हुन नसकेको टिप्पणी गर्नुभएको छ । १८औँ संसद सेवा दिवसको अवसरमा

रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा परेर प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । कास्की जिल्ला

बाजुरामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्युु

काठमाडौं । बाजुरामा एउटा स्कारपियो दुर्घटना हुँदा दुई जनाको मृत्युु भएको छ । मृत्युु हुनेमा भीमदत्त नगरपालिका–१८ की ५२ वर्षीया राधिका भट्ट र ३१ वर्षीया गायत्री पन्त रहेको प्रहरीले जनाएको

रविको जीवन रक्षाका लागि रास्वपाले मानवअधिकार आयोगमा दियो उजुरी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेलाई सरकारले दुर्व्यवहार गर्नुका साथै उनको मानवअधिकारसमेत हनन् गरेको भन्दै मानवअधिकार आयोगमा उजुरी दिएको छ । लामिछानेको ज्यानको सुरक्षा तथा मानवअधिकारको रक्षा

धादिङमा ग्यास बुलेट दुर्घटना, स्थानीयलाई सतर्क रहन आग्रह

काठमाडौं । चितवनबाट काठमाडौंतर्फ जाँदैै गरेको भारतीय ग्यास बुलेट धादिङमा दुर्घटनामा भएको छ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७, कृष्णभीरमा आइतबार बिहान दुर्घटना भएको हो । बुलेटको अगाडीको भाग

अमेरिकामा बेरोजगारी दर ४.२ प्रतिशतले वृद्धि

अमेरिका । अमेरिकामा बेरोजगारी दर ४.२ प्रतिशतले वृद्धि भएको छ । नोभेम्बरमा अमेरिकी वृद्धिमा उछाल आएको हो । विभागको तथ्याङ्क श्रमाङ्क ब्युरो (बीएलएस) अनुसार स्वास्थ्य सेवा, मनोरञ्जन र आतिथ्य, सरकारी

रवि लामिछानेलाई आज अदालतमा पेश गरिँदै

काठमाडौं । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज जिल्ला अदालत कास्की उपस्थित गराइँदैछ । कास्की जिल्ला प्रहरी कार्यालयको हिरासतमा

सिरियाका राष्ट्रपतिले राजधानी छाडे

एजेन्सी । सिरियाको इस्लामिक विद्रोही संगठनले राजधानी दमास्कस कब्जा गरेपछि राष्ट्रपति बसर अल–असदले दमास्कस छोड्नु भएको छ । राष्ट्रपति असद दमस्कसबाट कता गएको भन्ने बारे स्पष्ट भएको छैन । सिरियन

तीन वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज एकै पटक तीन वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार आज दिउँसो १ बजे राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दैछ । बैठकमा सङ्घीय निजामती सेवाको गठन,

एक करोडभन्दा बढीको सुन-चाँदी र नगदसहित तीनजना पक्राउ

काठमाडौं । कैलालीको भजनी नगरपालिका– ५ स्थित कौवाखेडा सीमाबाट एक करोड रुपैयाँभन्दा बढीको सुनचाँदी, नगद र अन्य सामानसहित सशस्त्र प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ । शनिबार सुर्खेतको चौकुनी गाउँपालिका–