Logo २२ कार्तिक २०८३, आइतबार | Sun, Nov 8, 2026


एनपिएलमा विराटनगरमाथि कर्णालीको रोमाञ्चक जित

काठमाडौं । विराटनगर किंग्सलाई ७ रनले हराउँदै कर्णाली याक्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा दोस्रो जित दर्ज गरेको छ । जितको लागि १३४ रनको लक्ष्य पछ्याएको विराटनगर २० ओभरमा

रामकलेवा विधि गरेसँगै विधिवत रुपमा सकियो रामजानकी विवाह

काठमाडौं । प्राचिन मिथिलाको राजधानी जनकपुरमा प्रत्येक वर्ष मनाइने रामजानकी विवाह पञ्चमी महोत्सव आज रामकलेवा विधि गरेसँगै विधिवत रुपमा सम्पन्न भएको छ । अयोध्याबाट आएका जन्तीलाई मिथिला भोजन (रामकलेवा) तथा

तीन राजनीतिक दलका नेतासँगको एकता वार्ता सकारात्मक छ : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले तीन वटा वामपन्थी राजनीतिक दलका नेताहरुसँग राजनीतिक ध्रुविकरणका लागि वार्ता गरेको बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै

जलवायु परिवर्तनले पारेको असरबारे हेगमा प्रभावकारी ढंगले कुरा उठाउछु : परराष्ट्रमन्त्री राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा नेदरल्याण्ड प्रस्थान गर्नुभएको छ । शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै परराष्ट्रमन्त्री राणा नेदरल्याण्डको हेग प्रस्थान गर्नुभएको हो । इन्टरनेशनल कोर्ट अफ जस्टिस (आइसिजे)को

भलिबल खेलाडी सरस्वती चौधरी अस्ट्रेलिया पलायन भइन् : खेलकुदमन्त्री चौधरी

काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलाडीहरुको विदेश पलायन रोक्न जरुरी रहेको बताउनुभएको छ । खेलकुदमन्त्री चौधरीले नेपाल आँखा अस्पतालको साधारण सभा कार्यक्रमलाई काठमाडौंमा सम्बोधन गर्दै अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता खेलिसकेका

प्रधानमन्त्रीको चीन भ्रमणमा बिआरआई सम्झौता हुनु सुखद् : झलनाथ खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणका क्रममा रोड एण्ड बेल्ड इनिसिएटिभ (बिआरआई) सम्झौता गर्नुभएकोमा खुशी प्रकट गर्नुभएको छ ।

बुझ्दै नबुझी बिआरआई सम्झौताबारे टिप्पणी नगरौं : परराष्ट्रमन्त्री राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले बिआरआई सम्झौताबारे भइरहेको आलोचनालाई बचपना टिप्पणीको संज्ञा दिनुभएको छ । इन्टरनेसनल कोर्ट अफ जस्टिस (आइसिजे)को जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सुनुवाइमा भाग लिन हेग प्रस्थान

एनपीएलमा सुदूरपश्चिमको लगातार तेस्रो जित

काठमाडौं । लुम्बिनी लायन्सलाई ४५ रनले हराउँदै सुदूरपश्चिम रोयल्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग एनपिएलमा लगातार तेस्रो जित हात पारेको छ । लुम्बिनी भने लगातार तेस्रो खेलमा पराजित भयो ।

पत्रकार महासंघको अध्यक्ष पदका लागि पाँच जनाको उम्मेदवारी

काठमाडौं । यही मंसिर २८ गते तय भएको नेपाल पत्रकार महासङ्घको निर्वाचन अन्तर्गत शुक्रबार (मनोनयन) उम्मेदवारी दर्ता सम्पन्न भएको छ । अध्यक्षसहित १३ सदस्यीय पदाधिकारी र अन्य पदमा समेत उम्मेदवारी

एनपिएलमा शनिबार दुई खेल हुँदै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)मा शनिबार दुई खेल हुँदैछन् । एनपिएलको आजको पहिलो खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबिच प्रतिस्पर्धा हुँदैछ । यो खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान