Logo १८ असार २०८३, बिहिबार | Thu Jul 2 2026


सुपर लिगमा लुम्बिनी र काठमाडौं भिड्ने

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबल अन्तर्गत आज बुटवल लुम्बिनी एफसी र काठमाडौं रेजर्स खेल्दैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल बेलुकी साढे पाँच बजे सुरु हुने छ ।

पदकै लागि वैचारिक आस्था बम्बैको कोठामा बिक्री गर्ने व्यक्ति म हैनः अमिक शेरचन

काठमाडौं । गण्डकी प्रदेश प्रमुखबाट पदमुक्त भएका माओवादी नेता अमिक शेरचनले पदमुक्त हुँदा आफू एकदम खुशी भएको बताउनु भएको छ । मंगलबार प्रदेश प्रमुखको कार्यलयमा पत्रकार सम्मेलन गर्दै उहाँले अधिकारविहीन

संक्रमित भए सामाजिक सुरक्षा कोषमा आवद्ध श्रमिकले एक लाख पाउने

काठमाडौं । सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचीकृत भएका श्रमिकलाई कोरोना भएमा एक लाख रुपैयाँ बराबरको उपचार खर्च व्यहोर्ने भएको छ । यसका लागि योगदानकर्ताले कम्तिमा तीन महिनाको रकम

काठमाडौमा बेड नपाएपछि संक्रमितलाई उपचारका लागि बागलुङ लगियाे

बागलुङ । काठमाडौका अस्पतालमा बेड नपाएपछि एकजना कोरोना संक्रमितलाई उपचारका लागि बागलुङ लगिएको छ । ढोरपाटन नगरपालिका वडा नम्बर–३ घर भई काठमाडौ बस्दै आएकी ३१ वर्षीया महिलालाई बागलुङको धौलागिगि अस्पतालमा

संक्रमित भएका व्यक्तिले कोरोना विरुद्धको एक डोज खोप लगाए हुने

एजेन्सी । कोरोना संक्रमित भइसकेका ब्यक्तिले कोरोना बिरुद्धको खोप एक डोज लगाए पुग्ने एक अनुसन्धानले देखाएको छ । कोरोना बिरुद्धको खोपका बारेमा बिश्वभर अध्ययन अनुसन्धान जारी रहेको बेला कोरोना संक्रमित

धनगढी र भरतपुर अस्पतालमा थप ६ कोरोना संक्रमितको मृत्यु

काठमाडौं । धनगढीको कोभिड अस्थायी अस्पतालमा उपचाररत चारजना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालमा उपचाररत कैलाली, कञ्चनपुर, बझाङ र बर्दियाका एक/एक जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको

प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत ८२ हजारले १२ दिन मात्रै रोजगारी पाए

काठमाडौं । सरकारले घोषणा गरेको प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत हालसम्म ८२ हजार ५ सयले मात्र रोजगारी पाएका छन् । कोरोना महामारी चलिरहेकै बेला चालू आर्थिक वर्षको बजेटमा सरकारले २ लाखलाई न्यूनतम

बालिका बलात्कार गर्ने युवक पक्राउ

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले १२ वर्षीय बालिकालाई जबरजस्ती करणी गर्ने एक जनालाई पक्राउ गरेको छ । रुपन्देही घर भई चितवनको राप्ती नगरपालिका बस्दै आएका ३५ वर्षीय एक युवकलाई

चितवनमा खैरो हिरोइनसहित एक पक्राउ

चितवन । चितवन प्रहरीले लागु औषधसहित एक जनलाई पक्राउ गरेको छ । प्रहरीले राप्ती नगरपालिका –८ विरेन्द्रनगरका ३२ वर्षीय सुजन तामाङलाई पक्राउ गरेको हो । लागु औषध खैरो हिरोइनको कारोबार

बाराको गढीमाई ओझेलमा

बारा । बाराको गढीमाई मन्दिर क्षेत्र ओझेलमा परेको छ । धार्मिक पर्यटनको मुख्य आधार भएपनि गढीमाई क्षेत्र विकासको दृष्टीकोणले पछाडि परेको हो । संघीय सरकारले घोषणा गरेको वृहत गढीमाई गुरुयोजना,