बालिका बलात्कार गर्ने युवक पक्राउ • Image Khabar Image Khabar


बालिका बलात्कार गर्ने युवक पक्राउ


Imagekhabar
२१ बैशाख २०७८, मंगलवार १०:३४

बालिका बलात्कार गर्ने युवक पक्राउ

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले १२ वर्षीय बालिकालाई जबरजस्ती करणी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

रुपन्देही घर भई चितवनको राप्ती नगरपालिका बस्दै आएका ३५ वर्षीय एक युवकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पीडितकी आमाले लिखित जाहेरी दिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया दिनुहोस्