सोमबार देवचुली–१३ का ६८ वर्षीय कोरोना संक्रमित पुरुषलाई अस्पताल पुर्याउन एम्बुलेन्स नपाए पछि ट्रयाक्टरमा अस्पताल लैजादै गर्दा बाटैमा ज्यान गए पछि तालाबन्दी गरिएको सचेत नागरिक समूहले जानकारी दिएको छ ।
घर नजिकै गहुँमकै पिस्ने मिलमा काम गरिरहेका बेला भण्डारीलाई चट्याङ लागेको र घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ ।
सशस्त्र प्रहरी अस्पताल बलम्बुमा उपचारका क्रममा मंगलबार बिहान उहाँको निधन भएको अस्पतालका प्रवक्ता प्रविण नेपालले जानकारी दिनुभयो ।
परीक्षणका लागि स्वाब संकलन संसद भवनको ल्होत्से हलमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म गरिने संसद सचिवाललयले जनाएको छ ।
आईपीएलका अध्यक्ष बृजेश पटेलले बायो बबलभित्र कैयौं कोरोना संक्रमित भेटिएपछि अनिश्तिकालका लागि स्थगित गरिएको बीबीसीले जनाएको छ ।
बिहान अधिकांश मानिसहरू घरमै रहेको अवस्थामा आक्रमण हुँदा गाउँलेबीच भागदौड मच्चिएको थियो । घटनामा २० भन्दा बढी घाइते भएका छन् । बन्दुकधारी समूहले गाउँका अधिकांश घरमा आगो लगाई ध्वस्त बनाएका
महानिर्देशक पौडेलले बजार अवस्थाको सम्बन्धमा विभागले दैनिक रूपमा अनुगमन गरिरहेको बताउनुभयो । मास्क, सेनिटाइजर जस्ता अत्यावश्यक वस्तुहरू सहज रूपमा नाकाबाट आयात भइरहेको उहाँले जानकारी दिनुभयो ।
काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । बैठकमा वैशाख २७ को संसद बैठकबाट प्रधानमन्त्रीले विश्वासको मतबारे कांग्रेसले लिनुपर्ने रणनीतिबारे छलफल हुने बताइएको छ । प्रतिनिधिसभाको विशेष अधिवेशनमा पार्टीले
काठमाडौं । संघीय संसदका सांसदहरुको कोरोना परीक्षण गरिने भएको छ । संसद सचिवालयका अनुसार वैशाख २२ र २३ गते संसद भवन नयाँबानेश्वरमा ससदहरुकाे पीसीआर बिधिबाट कोभिड परिक्षण गरिने भएकाे हो
स्याङ्जा । स्याङ्जा कोरोना संक्रमण बढ्न थालेपछि स्याङ्जामा मंगलबार बिहान देखि निषेधाज्ञा लगाईएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी दीपकराज