यस्तै बनेपा नगरपालिकाकी ६२ वर्षीया महिला र भक्तपुरकी ६२ वर्षीया महिलाको धुलिखेल अस्पतालमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।
पहिलो चरणको कोभिड–१९ को समय सक्रमितलाई सिधै अस्पताल वा संस्थागत आइसोलेसनमा लैजादा सम्पर्क चेन छुटेकाले पनि चाँडै संख्या घट्दै गएको थियो । तर, अहिले चितवनमा निषेधाज्ञा जारी रहँदा स्वाव परीक्षणबाट
सोमबार गलकोट नगरपालिकामा बसेको सर्वदलीय सर्वपक्षीय बैठकले सोमबार राति १२ बजेदेखि लागू हुने गरी २४ गतेसम्म र बडिगाड गाउँपालिकाले सोमबार राति १२ बजेदेखि २८ गतेसम्म निषेधाज्ञा लगाएको हो ।
मंगलबार बसेको काठमाडौं र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको छलफलपछि निषेधाज्ञा लम्ब्याइएको काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो ।
स्वास्थ्यमा समस्या आएपछि हेलिकप्टर मार्फत उपचारको लागि पोखरा पुर्याइएका वृद्धमा वैशाख १७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
कोरोना महामारीले संकटमा पारिरहेको दिल्लीमा मुख्यमन्त्री केजरीवालले सबै ७२ लाख रासन कार्डधारीहरूलाई दुई महिना निःशुल्क खाद्यान्न उपलब्ध गराउने निर्णय गरेको जानकारी दिनुभएको हो ।
नगरका प्रशासन शाखाका ३ जना, प्रविधिकतर्फका २ जना र स्वास्थ्यकर्मी ४ जना गरेर जम्मा ९ जनामा संक्रमण देखिएको प्रशासकीय अधिकृत विजय कार्कीले जानकारी दिनुभयो । संक्रमित ९ जनाकै स्वास्थ्य अवस्था
जिल्ला प्रशासन कार्यालय अछामले सोमबारदेखि लागू हुने गरी दुई हप्ताका लागि एक हप्ता निषेधाज्ञा जारी गरेको छ । बझाङमा सोमबारदेखि वैशाख २६ सम्म जारी गर्दा दार्चुला र डडेल्धुरामा पनि आइतबारदेखि
कोरोना संक्रणक तीव्र रूपमा बढ्न थालेपछि यति बेला सबैको ध्यान स्थानीय सरकारतर्फ केन्द्रित भएको छ । यस्तो अवस्थामा स्थानीय सरकारको तयारी कसरी गर्दै छन् त
सोमबार तीन लाख ६८ हजार संक्रमित थपिएकोमा आज दैनिक थपिने संख्यामा केही कमी आएको हो । महामारीको चपेटामा परेको महाराष्ट्रमा संक्रमितको संख्यामा गिरावट आएको छ ।