Logo १८ असार २०८३, बिहिबार | Thu Jul 2 2026


धनकुटाका भूमिहीनलाई जग्गा वितरण गरिँदै

जग्गा वितरणको लागि दलित, सुकुम्बासी र अव्यवस्थित बसोबास गरेका ६ सय ५५ घर परिवारको प्रारम्भिक लागत संकलन गरिएको छ । प्रमाण पुगेकालाई बसोबासका लागि जग्गा वितरण गरिने भएको हो ।

भैरहवाको भीम अस्पताललाई अक्सिजन सिलिन्डर र फ्लोमिटर सहयोग

कोरोना संक्रमण दर बढेसँगै अस्पतालमा अक्सिजन सिलिन्डर अभाव भएपछि विभिन्न संघसंस्थाले सहयोग गरेका हुन् ।

सशस्त्र प्रहरीद्वारा नेपाल भित्रिनेलाई स्वास्थ्य सामग्री वितरण

स्वदेश फर्कने अधिकांश नेपालीहरू मास्कविनै आउने गरेपछि सुरक्षा सामाग्री वितरण गरिएको हो ।

कोरोनाबाट अहिलेसम्मकै धेरै ५५ जनाको मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार पछिल्लो २४ घण्टामा ५५ जनाको मृत्यु भएको हो ।

नवलपरासीमा कोरोनाबाट ५ जनाको मृत्यु

त्यसैगरी पृथ्वीचन्द्र जिल्ला अस्पतालमा मृत्यु हुनेमा रामग्राम नगरपालिकाका ४५ वर्षीय पुरुष र पाल्हीनन्दन गाउँपालिकाका ५५ वर्षीय पुरुष रहेका छन् ।

रेम्डेसिभिर कार्टेलिङ गर्ने र लुकाउनेलाई विभागले कडा कारबाही गर्ने

मंगलबार प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको कोभिड–१९ सम्बन्धी उपसमितिको छलफलमा औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईले रेम्डेसिभिरको सहज पहुँचको लागि बजार अनुगमन कडा बनाइएको बताउनुभयो ।

देशभरका ४८ जिल्लामा निषेधाज्ञा

गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालका अनुसार अहिलेसम्म ४८ जिल्लामा निषेधाज्ञा जारी भएकोमध्ये ९ जिल्लामा आंशिक र बाँकीमा पूर्ण निषेधाज्ञा जारी भएको छ ।

कपिलवस्तुमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

लु १ ख ७४५० नम्बर बसले यु.पी.५५ एच. ०३७५ नम्बरको मोटरसाइकललाई ठोकिँदा कृष्णनगर–१२ नारायणपुर निवासी ३५ वर्षीय रामवरण यादव घाइते भएका थिए ।

इलाममा जस्ता नै प्वाल पार्ने असिना, नगदे बाली नष्ट हुँदा किसान मर्कामा

किवि सहित अलैंची र चियामा असिनाले क्षति पुर्‍याएको छ । तरकारी बाली र आलुबालीमा पनि क्षति पुगेको छ । जिल्लाको सन्दकपुर गाउँपालिका, देउमाई नगरपालिका र इलाम नगरका केही क्षेत्रमा असिनाको

निषेधाज्ञाको पूर्ण पालना गर्नुहोस्, उपचार नै नपाउने स्थिति आउनसक्छ– स्वास्थ्यकर्मी

अस्पतालका स्वास्थ्यकर्मी संगम कक्षपतिले स्वास्थ्य सावधानीसहित घरमै बसेर कोरोना संक्रमणबाट बचिने भन्दै निषेधाज्ञाको पालना गर्न अनुरोध गर्नुभयो ।