Logo १८ असार २०८३, बिहिबार | Thu Jul 2 2026


रेल चलाउन ल्याइयो अध्यादेश

काठमाडौं । रेल सञ्चालनका लागि कानूनी बाटो फुकाउन राष्ट्रपति विद्यादेवी भण्डारीले बुधवार रेलवे अध्यादेश–२०७८ जारी गर्नुभएको छ । १६ महीनाअघि दर्ता भएको ‘रेलवे विधेयक–२०७६’ संसद्मै अड्किएकाले सरकारले अध्यादेश ल्याएको हो

कालोबजारी गर्न कृत्रिम अभाव, खाद्यवस्तुमा १५ प्रतिशतसम्म मूल्यवृद्धि

काठमाडौं । महामारी मौका छोप्दै कृत्रिम अभाव देखाएर दैनिक उपभोग्य सामग्रीमा फेरि कालोबजारी मौलाउन थालेको छ । गत १६ वैशाखबाट लकडाउन सुरु भएयता चिनी, खानेतेल, दाल, गेडागुडीलगायत खाद्यवस्तुमा ‘अस्वाभाविक’ मूल्यवृद्धि

चरम शुल्क असुल्दै निजी अस्पताल, एक दिनमा शैयाकाे ५० हजार

काठमाडौं । गम्भीर प्रकृतिका कोरोना संक्रमित बढ्न थालेको मौका छोप्दै केही निजी अस्पतालले विभिन्न शीर्षकमा चरम शुल्क असुल्न थालेको पाइएको छ । विरामीका आफन्तका अनुसार ‘नर्मल बेड’मा एकैदिन राखेको १५

फेरि प्रतिनिधिसभा विघटन गर्ने ओलीको संकेत

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट आफूले विशवासको मत पाउन नसके फेरि प्रतिनिधिसभा विघटन गरेर निर्वाचनमा जाने संकेत गरेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताहरुसँग् बुधबार भएको छलफलमा

खोपमा पनि कमिसन : ३२ करोड ४३ लाख कमिसनको दाउमा तीन करोड नागरिकको जीवनमाथि खेलबाड

काठमाडौं । कोभिड महामारी सुरु हुनासाथ स्वास्थ्य सामग्री खरिदमा ओम्नी इन्टरनेसनलसँग बदनियतपूर्ण सम्झौता गरेको भनेर आलोचित सरकार खोप खरिदमा पनि बिचौलियाको प्रभावमा परेको छ । भारतको खोप उत्पादक सेरम इन्स्टिच्युटको स्थानीय

सामाजिक सुरक्षामा सूचीकृत श्रमिकले कोरोना भए १ लाख रुपैयाँ पाउने

कोषका कार्यकारी निर्देशक कपिल ज्ञवालीले यसअघिको योजनामा पर्ने सबै सेवा सुविधा भएका कोरोना संक्रमितले पनि उपचार खर्च पाउने बताउनुभयो । सूचीकृत श्रमिकको कोरोनाले मृत्यु भएमा आश्रित परिवारका सदस्यले सविधा पाउने

औद्योगिक क्षेत्र व्यवस्थापन केन्द्र क्रियाशील

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले अत्यावश्यक सेवा र वस्तुको उत्पादन गर्ने उद्योगलाई प्राथमिकतामा राखेर काम भइरहेको बताउनु भएको छ ।

शेयर बजार स्थीर, लघुवित्त समूहमा उच्च वृद्धि

यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय १३ कम्पनीको १ करोड ३० लाख कित्ता शेयर ६ अर्ब ५ करोडमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

कर तिर्ने म्याद थपका लागि निजी क्षेत्रको आग्रह

विश्वभरी फैलिँदै गइरहेको नयाँ भेरियन्टको कोभिड महामारी नेपालमा पनि फैलिएको र पछिल्ला दिनहरूमा काठमाडौं उपत्यका लगायत अन्य जिल्लाहरूमा समेत संक्रमण तीव्ररूपमा बढिरहेकोले उक्त संक्रमणको रोकथाम र नियन्त्रणको लागि निषेधाज्ञा जारी

यसअघि जारी भएका सम्पूर्ण पास खारेज गर्ने प्रशासनको निर्णय, झन् कडा पारियो निषेधाज्ञा (आदेशसहित)

सञ्चारकर्मीहरूले सूचना विभागको पास देखाएर मात्र आवतजावत गर्न पाउनेछन् । सूचना विभागको परिचयपत्र नभएकाहरूको हकमा प्रशासन कार्यालयको अनुमति लिनुपर्ने आदेशमा उल्लेख गरिएको छ ।