बागलुङ । कोरोना संक्रमणबाट बागलुङमा थप एक जनाको मृत्यु भएको छ । बागलुङ नगरपालिका ४ का ७८ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी
पाँचथर । पाँचथर अस्पतालमा भेन्टिलेटर भएपनि सञ्चालन हुन नसक्दा उपचारमा समस्या भएको छ । जिल्लामा रहेका ४ वटै भेन्टिलेटर सञ्चालन हुन नसक्दा उपचारमा समस्या भएको हो । भेन्टिलेटर सञ्चालन गर्न
दाङ । कोरोना विशेष अस्पताल बेलझुन्डीले कोरोना संक्रमितलाई भर्ना गर्न नसकिने जनाएको छ । अस्पतालका व्यवस्थापक दोर्ण वलीले अक्सिजन अभावका कारण भर्ना लिन नसकिएको जानकारी दिनुभएको हो । अक्सिजनको सहज
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ सङ्क्रमितको उपचारका लागि बेड चाहिएमा टोलफ्रि नं ११३३ एवं मोबाइल नम्बर ९८५१२५५८३७ र ९८५१२५५८३९ मा सम्पर्क गर्न आग्रह गरेको छ । मन्त्रालयले सूचना
काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले यही वैशाख २७ गते प्रतिनिधिसभामा विश्वासको
काठमाडौं । दोस्रो चरणको कारोना संक्रमण तीव्र गतिमा बढेसँगै जारी भएको निषेधाज्ञामा कडाई गर्न थालिएको छ । उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले गरेको निर्णय अनुसार निषेधाज्ञा कडाई
काठमाडौं । नेपाली कांग्रसका नेता डा. शेखर कोइरालाले कमिसन नमिलेकै कारण कोरोना भ्याक्सिन रोकेको भन्ने खबरले लज्जित बनाएको बताउनुभएको छ । कोइरालाले प्रधानमन्त्री केपी ओली निकट व्यावसायीहरु बिजय दुगड र
काठमाडौं । अक्सिजनको अभावका कारण कोरोना संक्रमितहरुले ज्यान गुमाइरहेका बेला सरकार बल्ल यसको व्यवस्थापनका लागि जुटेको छ । दिनदिनै संक्रमितको संख्या सँगै अक्सिजन अभावका कारण मृतकको संख्या पनि बढ्न थालेपछि
राजेश जीसीप्युठान । कोरोना भाइरसको दोस्रो लहर फैलिदै गएको छ । भारत तथा अन्य जिल्लाबाट नागरिकलाई जिल्लाका स्थानीय तहले क्वारेन्टिन तथा आइसोलेसनमा नराखी घर पठाउँदा गाउँमा कोरोना भाइरसको संक्रमण फैलिने
चितवन । चितवनको माडीमा कोरोना संक्रमित एक पुरुषले झुण्डिएर आत्महत्या गरेका छन् । माडी नगरपालिका–३ इनारबरुवाका ३२ वर्षीय पुरुषले झुण्डीएर आत्महत्या गरेको इलाका प्रहरी कार्यालय माडीले जानकारी दिएको छ ।