Logo १९ असार २०८३, शुक्रबार | Sat Jul 4 2026


कोलम्बियामा सरकारविरुद्ध प्रदर्शन उग्र बन्दै, दर्जनौं प्रदर्शनकारी घाइते

सरकारले प्रदर्शनपछि ‘ट्याक्स रिफर्म’ कानुन फिर्ता लिए पनि प्रदर्शन भने रोकिएको छैन । प्रदर्शनकारीहरूले कानुन फिर्ता लिएपछि सरकारले त्यसलाई परिवर्तन भने नगरेको भन्दै सडक संघर्ष जारी रहने बताएका छन् ।

रोगले अलैची सखाप भएपछि तेह्रथुमका किसान चिन्तित

प्रकाश लिम्बुतेह्रथुम । पहाडी जिल्लाहरुमा नगदे बालीको रुपमा अलैंचीको उत्पादन राम्रो मानिन्छ । विशेष गरी प्रदेश १ का पहाडी जिल्लामा अत्याधिक हुने अलैंचीमा रोग लाग्न थालेसँगै किसान चिन्तित बनेका छन्

बागलुङका स्वास्थ्य संस्थामा अक्सिजन र जनशक्ति अभाव

अक्सिजनसँग स्वास्थ्य केन्द्रमा कर्मचारी र स्वास्थ्य सामग्रीको पनि समस्या भएको छ । कोरोना बाहेकका बिरामीलाइ सेवा दिइराखे पनि कोराना संक्रमण बढेको अवस्थामा अहिलेको जनशक्तिले थेग्न नसक्ने डाक्टर मल्लको भनाइ छ

इलामको पर्यटन व्यवसाय धरासायी

इलाम । इलामको पर्यटन व्यवसाय पुनः धरासायी बन्दै गएको छ । कोरोना संक्रमणको दोस्रो लहर सुरू भएसँगै इलामका पर्यटकीय क्षेत्र सुनसान भएका छन् । गत वर्षको दसैंदेखि इलामका पर्यटकीय गन्तव्य

जसपाका तीन र कांग्रेसका एकसहित चार सांसदलाई कोरोना पुष्टि

काठमाडौं । प्रतिनिधिसभाका चार सांसदमा कोरोना पाजेटिभ देखिएको छ।बुधबार गरेको पीसीआर परीक्षणमा चार सांसदसहित दुइ कर्मचारीमा कोरोना पोजेटिभ देखिएको संसद सचिवालयले जनाएको छ । कोरोना पुष्टि भएकाहरूमा जनता समाजवादी पार्टी

औषधिको आपूर्ति र वितरण सहज बनाउन निर्देशन

काठमाडौं । औषधि व्यवस्था विभागले औषधिको नियमित आपूर्ति तथा सहज वितरण गर्न निर्देशन दिएको छ । विभागले सूचना जारी गर्दै कोरोना संक्रमितहरुको संख्या बढ्दै जाँदा उपचारमा प्रयोग हुने औषधिको माग

राष्ट्रपति भण्डारी भेट्न ओली शितल निवासमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली शितलनिवास पुग्नुभएको छ । । बालुवाटारमा बोलाइएको नेकपा एमाले स्थायी कमिटीको आकस्मिक बैठक सकिनासाथ प्रधनमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुग्नु भएकोे

कोरोनाबाट भारतका पुर्व केन्द्रिय मन्त्री सिंहको निधन

एजेन्सी । कोरोना संक्रमणका कारण भारतका पुर्व केन्द्रिय मन्त्री चौधरी अजित सिंहको निधन भएको छ । ८२ बर्षिय अजित सिंहलाई गत अप्रील २० मा कोरोना संक्रमण पुष्टी भएको थियो ।

भारतमा एकैदिन ४ लाख बढी संक्रमित, ३९ सयको मृत्यु

एजेन्सी । भारतमा एकैदिन ४ लाख बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । गए २४ घण्टामा देशभर ४ लाख १२ हजार २६२ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका

सर्लाहीमा घाँस काट्न गएकी महिलाको करेन्ट लागेर मुत्यु

सर्लाही । सर्लाहीमा करेन्ट लागेर एकको मुत्यु भएको छ । मुत्यु हुनेमा पर्सा गाँउपालीका ५ का वर्ष ५२ की सेवो देवी पासवान रहेका छन् । बुधवार साँझ घाँस काट्ने क्रममा