भारतमा कोरोना भाइरसको तीव्र रूपमा फैलिएपछि अस्ट्रेलियाले १५ मे सम्म भारत आवतजावत गर्ने सम्पूर्ण उडानमाथि प्रतिबन्ध लगाएको थियो । जारी विज्ञप्तिमा आफूहरूले अस्टेलियन सरकारसँग कुनै पनि छुटको माग नगरेको जनाएका
कोरोना संक्रमणबाट जिल्लामा हरेक दिन मृतक र संक्रमितको संख्या बढ्दै गए पनि शववाहन खरिदमा चासो नदिएको भन्दै स्थानीयले गुनासो गरेका छन् ।
साथै यस अवधिमा शान्ति सुरक्षा सम्बन्धी निवेदन, मुद्दा सम्बन्धी कार्य, विपत व्यवस्थापन सम्बन्धी कार्य र अन्य अत्यावश्यक सिफारिसको काम भने स्वाथ्य मापदण्ड अपनाएर सञ्चालन गर्ने कार्यालयले जनाएको छ ।
जिल्लामा कोभिडका सक्रिय संक्रमित १ सय ६ जना रहेको जनस्वास्थ्य अधिकृत प्रतिमा खरेलले जानकारी दिनुभयो । पछिल्लो पटक थप ४८ जनामा संक्रमण पुष्टि भएसँगै सक्रिय संक्रमित बढेको हो ।
सरकारी र निजी अस्पतालमा अक्सिजनको चरम अभाव भएर बिरामी छटपटाइरहेका बेला ठूला औषधि व्यापारीले सिलिन्डर लुकाएर कालोबजारी गरेको गुनासोपछि अनुगमन गरिएको थियो ।
प्रधानको घुम्तिमा नआउँ है, पर लैजाउँ फूलहरु, गोरेटो त्यो गाउँको, नमान लाज यसरि लगायत दर्जनौं गीतहरू चर्चामा छन् ।
माओवादी केन्द्रले बुधबार सरकारको समर्थन फिर्ता लिएपछि ओली अल्पमतमा पर्नुभएको छ । स्थायी कमिटी बैठकले बागमती प्रदेशमा हुन गइरहेको राष्ट्रियसभा निर्वाचनमा एमाले उम्मेदवारलाई जिताउने निर्णय पनि गरेको छ ।
दुई साताअघि धौलागिरी आधारशिविर पुगेका आरोहीहरूमध्ये केही बिरामी भएपछि हेलिकोप्टर लिन गएको थियो । तर, खराव मौसमका कारण उद्धार हुन नसकेको शेरचनले बताउनुभयो ।
पहिलो याममा एक झारल र एक नाउरको शिकार भएकोमा दोस्रो याममा भने लक्ष्य अनुरुप नै शिकार भएको प्रमुख संरक्षण अधिकृत बिरेन्द्रप्रसाद कँडेलले बताउनुभयो ।
भरतपुर महानगरपालिका–१८ का ७१ वर्षीय पुरुषको बिहान होम आइसोलेसनमा मृत्यु भएको छ भने माडी नगरपालिकाका ३५ वर्षीय पुरुष झुण्डिएर देह त्याग गरेका थिए ।