महाधिवेशन आयोजक कमिटी र दलको बैठक ठाकेर कोरोनालाई स्वागत गर्नुभएका प्रधानमन्त्री केपी शर्मा ओली केहीदिन अघि दोस्रो पटक कन्ट्याक्ट ट्रेसिङ्गमा पर्नुभयो । उर्जामन्त्री टोपबहादुर रायमाझी संक्रमण पुष्टि भएर यतिबेला सैनिक
स्वास्थ्यकर्मीहरूले आफूले गरेका प्रतिबद्धता कार्यान्वय गर्न सरकारसँग आग्रह गरेका छन् । तर, गफमै व्यस्त सरकारले स्वास्थ्यकर्मीको गुनासो कानमा तेल हालेर बसेको छ ।
बैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कोभिडको कारण देखाउँदै जेठ १ गते कार्यव्यवस्था बैठक राखेर २ गते बैठक डाक्नुपर्ने धारणा राख्नु भएको थियो । गुरुङले लकडाउनका कारण सांसद आउन नसक्ने बताउनुभयो ।
प्रगति देवकोटाको शब्द तथा सञ्जीव सिंहको संगीत रहेको गीतमा मानसिक तनाव, एक्लोपन र त्यसले निम्त्याउने डरको विषय समेटिएको छ ।
यस्तै, बैठकले संवैधानिक परिषद् लगायतका सातवटा अध्यादेश ल्याउने सरकारको कामको समेत घोर भर्त्सना गरेको छ । संसद छलेर देश अध्यादेशको माध्यमबाट अघि बढाउन खोजेको कांग्रेसको आरोप छ ।
बैठकले शंकर पोखरेल नेतृत्वको लुम्बिनी प्रदेश सरकारलाई अवैधानिक रहेको घोषणा गर्ने निर्णय पनि गरेको छ भने विपक्षी दलले मुख्यमन्त्रीलाई बहिस्कार गर्ने लगायतका निर्णयलाई पार्टीले समर्थन गर्ने निर्णय पनि भएको छ
युवक झुन्डिएको र युवती भुइँमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका धनकुटाका प्रहरी नायव उपरीक्षक सन्तुलाल जैशवालले जानकारी दिनुभयो ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले २३ गतेदेखि अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने निर्णय गरेको थियो । संक्रमणको चेन ब्रेक गर्न काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा गरे पनि हवाइ उडान सुचारु थियो
जारी गरिएका अध्यादेशमा यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, औषधि (तेस्रो संशोधन) अध्यादेश रहेका छन् ।
पञ्चेश्वर गाउँपालिका ६ का वडा सदस्य गोविन्दसिंह भण्डारीको शव बोकेर जिल्ला अस्पताल आउदै गरेको से १ ज १८३ नम्बरको जिप दिउँसो पौने ३ बजे पञ्चेश्वर गाउँपालिका–६ रोडिदेवलको गणमेश्वर मन्दिर नजिकै