नवलपुर । कोरोनाका कारण अन्य क्षेत्रको काम रोकिए पनि नारायणगढ–बुटवल चार लेन सडक विस्तारको काम निरन्तर हुने भएको छ । निर्धारित समयमा नै काम सम्पन्न भए सबैका लागि सहज हुने
म्गाग्दी । म्याग्दीमा विकासको नाममा आएको बजेट दुरुपयोग बढेको छ । चालु आर्थिक वर्षको अन्त्य हुने क्रमसँगै म्याग्दीमा आएको विकास बजेटको पनि दुरुपयोग बढेको हो । सडक खन्ने, मर्मत गर्ने,
एजेन्सी । भारतका विभिन्न शहरमा फैलिएको कोरोनाका कारण दैनिक सयौं व्यक्तिको मृत्यु भइरहेको छ । कोरोनाका बिरामीको चाप अत्याधिक बढ्न थालेपछि अस्पतालमा उपचार र स्वास्थ्य सामग्रीको अभाव हुन थालेको छ
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभाका चार र प्रदेशसभाका ६ गरी २० स्थानमा उपनिर्वाचन गर्नुपर्ने भएको छ । सर्वोच्च अदालतले गत फागुन २३ गते नेकपाको एकीकरण बदर गर्ने निर्णय गरेसँगै उत्पन्न
बागलुङ । बागलुङको ताराखोला गाउँपालिकामा कोरोना संक्रमणबाट एक जना जनप्रतिनिधिको मृत्यु भएको छ । कोरोना संक्रमणबाट गाउँपालिका कार्यपालिका सदस्य ३० वर्षीया तेजुमाया परियार भण्डारीको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष प्रकाश घर्ती
सन्जिव कार्की निजीकरण र उदारीकरणको नाममा स्वास्थ्यलाई जब व्यापारको क्षेत्र र कम जोखिममा अकुत नाफा कमाउने व्यवसायको रूपमा बिकास गरियो बिस्तार गर्ने निति लिइयो तब सरकारी स्वास्थ सेवा धरासयी र
काठमाडौं । विपदमा परेर घरबार गुमाएकालाई सरकारले निजी आवास निर्माण गरिदिने भएको छ । बाढी पहिरोबाट घरबार गुमाएका २२ जिल्लाका पीडितको नीजि आवास निर्माण गर्ने भएको हो । सिन्धुपाल्चोक, बाग्लुङ,
एजेन्सी । अमेरिकाले वार्षिक रुपमा आफ्नो देशमा प्रवेश गर्ने शरणार्थीको संख्या बढाउने भएको छ । राष्ट्रपति जो बाइडेनले आगामी वर्षदेखि अमेरिका प्रवेश गर्ने शरणार्थीको संख्या बढाउने घोषणा गर्नुभएको हो ।
एजेन्सी । माइक्रोसफ्टका संस्थापक अर्बपति बिल गेट्सले पत्नी मेलिन्डा गेट्ससँग सम्बन्धविच्छेद गरेका छन् । बिल र मेलिन्डाले सामाजिक सञ्जालमार्फत आफ्नो वैवाहिक सम्बन्धलाई निरन्तरता दिन नसक्ने निर्णयमा पुगेको जानकारी गराएका हुन्
एजेन्सी । कोरोना संक्रमितको चाप बढेसँगै भारतमा उपचारका लागि अक्सिजनको अभाव हुन थालेको छ । भारतको नयाँ दिल्लीका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा बिरामीको चापसँगै अक्सिजनको अभाव भएपछि सरकारले भारतीय