Logo ४ मंसिर २०८३, शुक्रबार | Fri, Nov 20, 2026


निषेधज्ञामा कृषकलाई सहजीकरण

जिल्लाकै प्रमुख बालीका रूपमा रहेको धान खेतीको मौसम सुरु भएकाले उहाँले ढुक्कसँग खेती गर्न आग्रह गर्नुभयो ।

विवेकशील साझाका नेता उज्ज्वल थापाको निधन

कोरोना संक्रमणपछि अस्पताल भर्ना भएका उनको उपचारका क्रममा मेडिसिटी अस्पताल ललितपुरमा मंगलबार ४ बजेर २५ मिनेटमा निधन भएको परिवारले पुष्टि गरेको हो ।

उपेन्द्र यादव जसपाको साधारण सदस्यबाट निष्कासित, किताबबाट नाम हटाउन आयोगलाई पत्र

मंगलबार पार्टी कार्यालय बबरमहलमा बसेको केन्द्रीय कार्यकाारिणी समितिको बैठकले यादवलाई कारबाही गरिएको निर्वाचन आयोगमा पेश गरिएको पत्रमा उल्लेख छ ।

चीनले दिएको ८ लाख डोज खोप नेपाल आइपुग्यो

चीनका राष्ट्रपति सी जिनपिङ्गले १० लाख मात्रा खोप उपलब्ध गराउने घोषणा गर्नुभएको थियो । सोही प्रतिबद्धता अन्तर्गतको ८ लाख खोप आज ल्याइएको हो ।

चीनले दिएको १५ सय अक्सिजन सिलिन्डर रसुवागढीबाट भित्रियो

३ वटा गाडिमा १५ सय थान अक्सिजन सिलिन्डर र एउटा गाडिमा ५ लाख २७ हजार ५ सय थान मास्क गरी ४ वटा चिनियाँ गाडीमा सामाग्री नेपाल भित्रिएको रसुवा भन्सार कार्यालय

नवनियुक्त मन्त्री र एमाले सचेतकको संयुक्त वक्तव्य, ‘कारबाहीको सिफारिस षड्यन्त्रपूर्ण र अनुचित’

कोरोना भाइरसको महामारीको समयमा सरकारबाट फिर्ता हुनुभन्दा सरकारमै रहेर प्रभावकारी काम गर्नु उपयुक्त हुने भएकाले संसदीय दलको निर्णयअनुसार सरकारमा सहभागी भएको पनि उनीहरूले वक्तव्यमार्फत स्पष्ट पारेका छन् ।

मिटर बक्स नजिक बसेका बालककाे चट्याङ लागेर मृत्यु, बालिका घाइते

ठूलो पानी परको र छाता ओढेर बाहिर निस्केको अवस्थामा उनलाई चट्याङ लागेको पाइजाको भनाइ छ । विद्युत् मिटर बक्सको नजिक रहेका पेमीको चट्याङले शरीर जलेको छ ।

चौधरी ग्रुपले ल्यायो ‘सीजी नेट’, मूल्य अन्य कम्पनीको भन्दा आधा सस्तो

उच्च गतिको इन्टरनेट सेवाबाट उपभोक्ताको कार्यक्षमतामा सकारात्मक प्रभाव पर्ने र सार्वजनिक एवं निजी क्षेत्रबाट प्रवाह हुने सेवाको गुणस्तरमा सुधार आउने अपेक्षा गरिएको छ ।

जसपा विवाद : ठाकुर समूहद्वारा यादवसहितका नेतालाई कारबाही

पूर्व राजपाको पार्टी कार्यालय बबरमहलमा बसेको बैठकले यादव समूहका नेतालाई कारबाही गरेको ठाकुरनिकट एक नेताले ईमेजखबरलाई जानकारी दिनुभयो ।

कारबाहीमा परेपछि ठाकुर समूहको प्रतिक्रिया, ‘उपेन्द्र यादवलाई कारबाही गर्ने अधिकार कसले दियो ?’

यसैबीच समूहले कारबाहीको ब्यहोरा निर्वाचन आयोगलाई जानकारी गराएको छ । निर्वाचन अयोग पुगेर अध्यक्ष उपेन्द्र यादवले ठाकुर सहित अन्य नेताहरूलाई कारबाही गरिएको पत्र निर्वाचन आयोगमा बुझाउनुभएको हो ।