Logo ४ मंसिर २०८३, शुक्रबार | Fri, Nov 20, 2026


भोट आकर्षित गर्न घटिया काम नगर्ने प्रधानमन्त्रीको तर्क

पार्टीसम्वद्ध युवा संघको भर्चुअल बैठकलाई सम्बोधन गर्दै उहाँले पार्टी वा व्यक्तिले चुनाव हार्ने नहार्ने भन्दा पनि लोकतन्त्रलाई जिताउने कर्तव्य सरकारको रहेको जिकिर गर्नुभयो ।

संवैधानिक इजलासबारे सर्वोच्च अनिर्णीत, केसी र श्रेष्ठद्वारा इजालास नछाड्ने अडान

प्रधानन्यायाधीश राणाको नेतृत्वमा पाँच सदस्यीय संवैधानिक इजलास गठन गरी सो विषयमा सुनुवाइ सुरु हुनासाथ दुई न्यायाधीशमाथि प्रश्न उठेपछि अहिले बहस मुल मुद्दामा नभई सोहि विषयमा केन्द्रीत रहेको छ ।

कोरोना जितेकी वृद्धा भन्छिन्, ‘९३ वर्षको मान्छेलाई के को डर ?’

उहाँले भन्नुभयो, ‘९३ वर्षको मान्छेलाई के को डर ? कोरोना भन्छन्, के भन्छन् । म त लग्दे हुन्थ्यो फुत्त जरो स्वरो केही आएर भन्छु । खोई ?’

बजेट कार्यान्वयनका लागि समयतालिका सहितको कार्ययोजना बनाउन अर्थमन्त्रीको निर्देशन

सोमबार मन्त्रालयमा मातहतका कर्मचारीलाई योजना तथा कार्यक्रमहरू समयमा सुरु गरी छिटो परिणाम ल्याउन समयतालिका सहितको कार्ययोजना बनाउन निर्देशन दिनुभएको मन्त्रालय स्रोतले जनाएको छ ।

बागमती प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित

सिद्धान्त र प्राथमिकतामाथि सांसदहरूले भनाइ राखिसकेलगत्तै उपसभामुख तामाङले अर्को सूचना जारी नभएसम्म प्रदेशसभा बैठक स्थगित भएको जानकारी गराउनुभएको हो ।

नयाँ भेरियन्ट देखिएको भियतनाममा दैनिक १ लाखको कोभिड परीक्षण गरिने

साताको अन्त्यमा अधिकारीहरूले देशमा देखा परेको नयाँ भेरिएन्ट धेरै खतरनाक रहेको बताएका थिए । नयाँ भेरियन्ट भारत र बेलायतमा पहिचान गरिएका भेरियन्टको पनि हाइब्डि रहेको र हावाबाट पनि सजिलै सर्नसक्ने

संवैधानिक परिषदविरुद्धको रिटमा सर्वोच्चद्वारा दोस्रोपटक अन्तरिम आदेश दिन अस्वीकार

संवैधानिक परिषदसम्बन्धी अध्यादेशविरुद्धका अन्य निवेदन दर्ता भए–नभएको हेरी सबैलाई एकै साथ राखि छलफल गर्ने भन्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

आत्ममूल्याङ्कन गर्न नसक्नेहरूले विभाजनको दोष कांग्रेसलाई लगाउनु भद्दा मजाक– डा. महत

पर्यटन मन्त्री भानुभक्त ढकालले एमाले र जसपालाई विभाजन गराउन कांग्रेसले प्रधानमन्त्रीमा दावी गरेको भन्दै लगाएको आरोपमा महतले जिम्मेवार मन्त्रीले लगाएको यो स्तरको प्रमाणहीन आरोप कांग्रेसका लागि टिप्पणीयोग्य नभएको तर्क गर्नुभयो

खाद्यान्नको गाडी रोकिएको सूचनापछि सिडियाे आफैँ नागढुङ्गा नाकामा (भिडियो)

खाद्यान्न बोकेको सवारीलाई रोकिएको भन्ने खबर पाएपछि प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली आफैँ अनुगमनका लागि नागढुङ्गा नाका पुग्नुभएको हो ।

शेयर बजारमा ४५ अंकको ‘करेक्सन’, एक समूहबाहेक सबै समूहको मूल्य गिरावट

सोमबार २६ कम्पनीको शेयर मूल्य बढ्दा १ सय ५६ कम्पनीको मुल्य घटेको छ । राठी जलविद्युत कम्पनीका शेयर लगानीकर्ताले सबैभन्दा बढी कमाउँदा वरुण जलविद्युत कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाउन पुगे