फागुन २३ को फैसला र अहिले भएको बहसको सोझो र सिधा सम्बन्ध रहेको जिकिर गर्दै उनीहरूले न्यायीक स्वतन्त्रता र इजलासको निष्पक्षताको लागि मुद्दाको सुनवाईबाट न्यायाधीश द्वय केसी र श्रेष्ठ अलग
जेठ ८ गतेको कार्यकारिणीको बैठकको निर्णयअनुसार पटक–पटक स्षटीकरण सोध्दा नदिएकाले कारबाही गरिएको उल्लेख गर्दै आयोगको आफ्नो दलको दर्ता किताबबाट उनीहरूको नाम हटाउन अनुरोध गरिएको छ ।
सहमतिमा थरुहट/थारुवान आान्दोलनका क्रममा टीकापुरमा भएको घटनामा आरोपित रेशम चौधरी, धनीराम चौधरी, लक्ष्मण थारु लगायतमाथि लगाइएको सम्पूर्ण मुद्दा फिर्ता र रिहाइका लागि संविधान र कानुसम्मत पहल गर्ने उल्लेख गरिएको छ
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकले अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने र आफूले चाहेको जस्तो फैसला खोज्ने ढङ्गले सिर्जना गरिएको दवाव स्वतन्त्र न्यायापालिकाको मर्मसँग मेल नखाने निष्कर्ष निकालेको प्रवक्ता प्रदीपकुमार
मंगलबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता ज्ञवालीले कार्यदलमा रहेका केही नेताहरू कारबाहीमा परिसकेको अवस्थामा कार्यदलको अस्तित्व नरहेको बताउनुभयो ।
प्रश्न उठेका न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र तेजबहादुर केसीले इजलासबाट नबाहिरिने अडान लिएपछि अर्का दुई न्यायाधीश कार्की र भट्टराई बाहिरिएका हुन् ।
खोडपेमा हेल्थ डेस्क स्थापना गरेर मंगलबारदेखि एन्टीजेन विधिबाट जिल्ला भित्रिने यात्रुहरूको परीक्षण सुरु गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी दिनुभयो ।
ईमेज टेलिभिजनसँग कुरा गर्दै जसपा नेता नवराज सुवेदीले ओली नेतृत्वको प्रतिगामी सरकारमा सहभागी भए पार्टी विभाजन हुने बताउनुभयो ।
सोमबार वातावरण विभागका महानिर्देशक मुकुन्द प्रसार निरौलाद्वारा जारी विज्ञप्तिमा सपिङ मल तथा डिपार्टमेन्टल र सबै प्रकारका व्यापारीक प्रतिष्ठानले प्लाष्टिकको झोलाको प्रयोगको साटो जुट वा सुतीको झोला प्रयोग गर्न समेत आग्रह
कोभिड–१९ को नियन्त्रण र रोकथामका लागि कुनै जनशक्ति वा औषधि उपकरण अभाव भएमा आफूलाई खबर गर्न समेत तिमिल्सिनाले आग्रह गर्नुभयो ।