ठाकुर र महतो सरकारमा सहभागी भए पार्टी विभाजन हुन्छ– जसपा नेता सुवेदी • Image Khabar Image Khabar


ठाकुर र महतो सरकारमा सहभागी भए पार्टी विभाजन हुन्छ– जसपा नेता सुवेदी


Imagekhabar
१७ जेष्ठ २०७८, सोमबार २०:४२

ठाकुर र महतो सरकारमा सहभागी भए पार्टी विभाजन हुन्छ– जसपा नेता सुवेदी

काठमाडौं । जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूहले महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष सरकारमा सहभागी भए पार्टी विभाजन हुने चेतावनी दिएको छ ।

ईमेज टेलिभिजनसँग कुरा गर्दै यादव पक्षीय जसपा नेता नवराज सुवेदीले ओली नेतृत्वको प्रतिगामी सरकारमा सहभागी भए पार्टी विभाजन हुने बताउनुभयो । ईमेजकर्मी रोमन आचार्यले सुवेदीसँग कुराकानी-

प्रतिक्रिया दिनुहोस्