Logo ४ मंसिर २०८३, शुक्रबार | Fri, Nov 20, 2026


महामारीमा खेल क्षेत्रको बजेट बढाइयो, पर्याप्त नभएको राखेपका पूर्व सदस्य सचिवको भनाइ

कोरोना महामारीले थलिएको स्वास्थ्य क्षेत्रलाई बजेट केन्द्रित भएको अवस्थामा पनि खेलकुद क्षेत्रमा बजेट सामान्य वृद्धि भएको छ ।

कर्तव्य ज्यान, करणी र अप्राकृतिक मैथुका ५ फरार प्रतिवादी पक्राउ

रुपन्देही जिल्लाअन्तर्गत अपराध गरी फरार रहेका प्रतिवादीहरूलाई पक्राउ गरी अपराध न्यूनीकरण गर्ने कार्य प्रभावकारी बनाउने उद्देश्यले २०७८ वैशाख १ गतेदेखि सञ्चालन गरेको थियो ।

थप ६ हजार ८५ जनामा कोभिड , ६८ सय ९८ जना संक्रमण मुक्त

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १७ हजार १४७ जनाको पीसीआर र ३ हजार १८ एन्टीजेन परीक्षणमा ६ हजार ८५ जनामा संक्रमण पुष्टि भएको हो ।

कन्टिनेन्टल ट्रेडिङ्ग इन्टरप्राइजद्वारा स्वास्थ्यकर्मीलाई एक करोडको पुरस्कार

इन्टरप्राइजका अध्यक्ष सुहृद घिमिरेले कोरोना संक्रमितको उपचार सेवामा खटिएका देशभरिका १ सय जना स्वास्थ्यकर्मीहरूलाई एक लाख रुपैयाँको दरले सम्मान पुरस्कार दिन नगद सहयोग गर्ने बताउनुभयो ।

काठमाडौं महानगरद्वारा दुई अस्पताललाई भेन्टिलेटर सहयोग

भेन्टिलेटर प्रदान गर्दै नगर प्रमुख विद्यासुन्दर शाक्यले अस्पतालबाट कोभिड संक्रमितले सहज रूपमा सेवा पाउने आशा गरेको बताउनुभयो ।

भीम अस्पतालमा थप १५ शय्याको आइसोलेसन सेन्टर सञ्चालनमा

हिन्दु स्वयंसेवक संघ, नेपालको सिद्धार्थनगर–१३ सेवापथस्थित नवनिर्मित कार्यालय भवनमा १५ शय्याको आइसोलेसन सेन्टर सञ्चालनमा आएको हो ।

परराष्ट्रमन्त्रीद्वारा राष्ट्रपतिको बचाउ, आलोचना गर्नेले न्यूनमत मानवीयता समेत नराखेको टिप्पणी

राष्ट्रपति भण्डारीले कोरोना खोपका लागि चीन, भारत, अमेरिका र रुसका राष्ट्रपतिहरूलाई पत्र पठाउनुका साथै चिनियाँ राष्ट्रपति सी चिनफिङसँग टेलिफोन वार्ता गर्नुभएको थियो ।

म्याग्दीकी ९६ वर्षीया वृद्धाले कोरोनामुक्त

एक साताको उपचारपछि पुनको स्वास्थ्यमा सुधार आएको र कोरोना संक्रमण मुक्त भएपछि घर पठाइएको रघुगंगा गाउँपालिकाको कोभिड–१९ अस्पतालका डाक्टर सन्तोषप्रसाद बोहराले जानकारी दिनुभयो ।

बजेटबारे निर्माण व्यवसायी र चलचित्रकर्मीकाे प्रतिक्रिया : ‘राम्राे तर सुधार आवश्यक छ’

निर्यात व्यवसायी महासंघका महासचिव अमृत खड्काले पनि बजेट निर्यात क्षेत्रको लागि सकारात्मक रहेको बताउनुभयो । उत्पादनमुलक उद्योगहरूले निर्यात गर्दा आयकर दर घटाउनु स्वागतयोग्य भएको उहाँको भनाइ छ ।

नेप्सेमा करेक्सन जारी, मंगलबार ११ अंकले गिरावट

यसदिन ४९ कम्पनीको शेयर मूल्य बढ्दा १ सय ३० कम्पनीको शेयर मूल्य घट्यो । कालिका पावरका लगानीकर्ताले सबैभन्दा बढी कमाउँदा दिव्यज्योती हाइड्रपावरका लगानीकर्ता सबैभन्दा धेरै गुमाएका छन् ।