एकता भएको एक वर्ष पुगेसँगै जनता समाजवादी पार्टी आधिकारिक रूपले विभाजनतर्फ उन्मुख भएको छ । पार्टीभित्र दुवै समूहले एकअर्कालाई कारबाही गरेसँगै पार्टी विभाजन प्रष्ट भएको हो ।
चिडियाखानाका भेटनिरियन डा. पर्वतजंग थापाले सेतो रतुवामृग चिडियाखानाले जिम्मा लिएको जानकारी दिनुभयो । यो प्रजातिको मृग लाखौँमा एक मात्रै भेटिने भन्दै लोपोन्मुख अवस्थामा रहेको उहाँले बताउनुभयो ।
यसबीचमा संक्रमण दरमा अपेक्षाकृत सुधार आउन सकेको छैन । संक्रमण नियन्त्रणको लागि भन्दै सरकार निषेधाज्ञाको समय थप गर्ने तयारी गरिरहँदा सर्वसाधारणबाट उल्लंघन पनि उत्तिकै भइरहेको छ ।
न्यायपरिषदको रोष्टर अनुसार संवैधानिक इजलासमा वरिष्ठताको आधारमा अब न्यायाधीश दिपक कुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भर प्रसाद श्रेष्ठ रहनुहुनेछ ।
विद्यालयहरूले गरेको आन्तरिक मूल्याङ्कनको विवरण जिल्ला शिक्षा विकास तथा समन्वय समितिमा पठाउने र इकाईले प्रमाणित गरी राष्ट्रिय परीक्षा बोर्डमा पठाउनुपर्ने छ । यसैको आधारमा बोर्डले परीक्षाफल सार्वजनिक गर्नेछ ।
२१ गतेदेखि खाद्यान्न पसल बिहान खोल्न दिने, विकास निर्माणको काम पनि सुचारु गर्ने तयारी भएको जनाइएको छ ।
उहाँले कोरोना उपचारमा अस्पताल, स्वास्थ्य संस्थाहरू र आवश्यक व्यक्तिहरूलाई देशव्यापी रूपमा निःशुल्क सेवा दिने गरी स्वास्थ्य उपकरण सहजीकरण अभियान सुरू गरिएको बताउनुभयो ।
तपाईंहरू जसपा छोडेर हृद्येश त्रिपाठीसहित राजपा ब्यूँताउन लाग्नु भएको हो भन्ने ईमेज टेलिभिजनको प्रश्नमा ठाकुर निकट नेता डा. सुरेन्द्र झाले तत्कालै आफूहरू त्यो बाटोमा नजाने बताउनुभयो ।
नदीजन्य पदार्थ व्यवस्थापन सम्बन्धमा संकट व्यवस्थापन समितिको गत जेठ १४ गतेको निर्णयको बुँदा नम्बर ५ मा ढुंगागिट्टी र बालुवा नदीजन्य पदार्थ ढुवानी, स्थानीय तहको अनुमतिमा बिहान ९ बजेदेखि बेलुकी ६
प्रजातन्त्रको पुर्नवाहली र नेतृ आङसाङ सूकीसहितका नेताहरूको रिहाइको माग गर्दै अहिले पनि विभिन्न क्षेत्रमा प्रदर्शन भएको छ । प्रजातन्त्रवादी समर्थकहरू धेरै जिल्लाहरूमा मंगलबार सडकमा उत्रेका छन् ।