Logo २२ कार्तिक २०८३, आइतबार | Sun, Nov 8, 2026


आजको मौसम

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । अहिले कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । तराईका केही भूभागहरूमा

नेपालले सुनको कमण्डलु बोकेर विदेशीसँग भिक्षा मागिरहेको पूर्वराजा ज्ञानेन्द्रको टिप्पणी

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले बडामहाराजाधिराज पृथ्वीनारायण शाहको मार्ग दर्शनलाई आत्मसात् गर्न सके नेपाललाई कसैले केही गर्न नसक्ने बताउनुभएको छ । पृथ्वी जयन्तीको अवसरमा भिडियो सन्देश दिंदै पूर्वराजाले विदेशी भूमिमा

बीमा क्षेत्रमा समस्या बीमा कम्पनीकै कारणले आएका हुन् : अध्यक्ष दाहाल

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष मदन दाहालले बीमा क्षेत्रमा साक्षरताको अभाव रहेको बताउनुभएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले यस्तो बताउनुभएको हो । अध्यक्ष दाहालले

नियमनकारी निकायले बैंक र बीमाको संरक्षण र नाफा सुरक्षित गर्ने नीति लिँदाको असर उद्योगमा पर्‍यो : अध्यक्ष अग्रवाल

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले राष्ट्र बैंक र बीमा प्राधिकरणले बैंक र बीमाको संरक्षण र नाफा सुरक्षित गर्ने नीति लिँदा उद्योगमा समस्यामा आएको बताउनुभएको छ । बिहीबार

बीमा कम्पनीले संकलन गर्ने प्रिमियम रकम विकास निर्माणमा लगानी गर्नुपर्छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बीमा कम्पनीहरुमा जम्मा भएको प्रिमियम रकम विकास निर्माणमा लगानी गर्न आवश्यक रहेको बताउनुभएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै

कोशी प्रदेशकै लामो झोलुङ्गे पुल उद्घाटन

काठमाडौं । झापाको बुद्धशान्ति गाउँपालिकाका वडा नं ६ र ७ जोड्ने देशकै तेस्रो लामो झोलुङ्गे पुलको उद्घाटन गरिएको छ । बिहीबार झापा क्षेत्र १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य तथा

रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश

काठमाडौं । कास्की जिल्ला अदालतले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । बिहीबार कास्की जिल्ला अदालतले लामिछानेलाई ६५ लाख

पहिलोपल्ट नेपालमा दक्षिण एशियाली स्ट्रिट डिफेन्स प्रतियोगिता हुँदै

काठमाडौं । काठमाडौंमा आगामी शनिवारदेखि प्रथम दक्षिण एशियाली स्ट्रिट डिफेन्स प्रतियोगिता हुने भएको छ । नेपाल जितकुण्डो मार्सल आट्र्स संघको आयोजनामा पहिलोपल्ट नेपालमा दक्षिण एशियाली स्ट्रिट डिफेन्स प्रतियोगिता हुन लागेको

शेयर बजारमा गिरावट

काठमाडौं । पछिल्ला केही दिन सकारात्मक रहेको शेयर बजार साताको कारोबार अन्तिम दिन घटेर बन्द भएको छ । तीव्र उतार चढावबीच बजार परिसूचक नेप्से १८ अंकले ऋणात्मक रहेर २६ सय

पृथ्वी जयन्ती मनाउन शिर्ष राजनीतिक दलहरुसँग सौदाबाजी गर्नुपर्ने अवस्था छ : अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पृथ्वी जयन्ती मनाउन शिर्ष राजनीतिक दलहरुसँग सौदाबाजी गर्नुपर्ने अवस्था रहेको बताउनुभएको छ । बिहीबार काठमाडौंमा आयोजित ‘नेपाल र नेपालीको पहिचानमा पृथ्वीनारायण