काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आगामी वर्षदेखि आँखाको उपचारमा जोडिएको चश्मामा भ्याट र भन्सार नलाग्ने व्यवस्था गर्ने बताउनुभएको छ । शुक्रबार काठमाडौंमा नेपाल नेत्रज्योति संघको केन्द्रिय सभाको उद्घाटन
काठमाडौं । सरकारले परराष्ट्र मन्त्रालयका कायममुकायम सचिव अमृतबहादुर राईलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । सिंहदरबारस्थित मन्त्रालयमा पत्रकार सम्मेलन बोल्दै नेपाल सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले
एजेन्सी । अमेरिकाको लस एन्जलसको जंगलमा लागेको डढेलो नियन्त्रणमा लिन कठिन हुँदै गएको छ । सयौं अग्नी नियन्त्रक, विमान र हेलिकप्टर समेत परिचालन गर्दा पनि डढेलो नियन्त्रण बाहिर गएकोले आगो
एजेन्सी । अमेरिकाको एक अदालतले नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्धको एक मुद्दामा आज निर्णय सुनाउँदै छ । ट्रम्पको पूर्व पोर्नस्टारसँगको प्रकरणका विषयमा आज अदालतले निर्णय सुनाउने भएको हो । अमेरिकी
एजेन्सी । भारतको दक्षिणी राज्य आन्ध्र प्रदेशको धार्मिक शहर तिरुपतिमा भागदौड हुँदा चार महिलासहित कम्तीमा छ जनाको मृत्यु भएको छ । साथै २५ भन्दा बढी गम्भीर घाइते र लगभग ७०
काठमाडौं । आज मन्त्रिपरिषद बैठक बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बेलुकी ७ बजेका लागि बैठक बोलाउनु भएको हो । बैठक प्रधानमन्त्री निवास बालुुवाटारमा बस्ने जनाइएको छ
काठमाडौं । आज एकै पटक पाँच वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत बिहान ११ बजे महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दैछ । बैठकमा समानुपातिक प्रतिनिधित्वको वर्तमान अवस्था र
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने आज काठमाडौं जिल्ला अदालतमा उपस्थित हुनुहुने भएको छ । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा लामिछाने बिहीबार धरौटीमा रिहा
एजेन्सी । भेनेजुएलामा सरकारविरुद्ध प्रदर्शनका क्रममा विपक्षी दलका नेता पक्राउ परेका छन् । राष्ट्रपति निकोलस मादुरोलाई सत्ताच्युत गर्न विपक्षी दलका नेता मारिया मचाडोको नेतृत्वमा गरिएको प्रदर्शनका क्रममा मचाडो पक्राउ परेका
काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा आज वालिङ नगरपालिका र बागमती युथ क्लब भिड्नेछन् । खेल दिउँसो ३ बजे एन्फा मैदान सातदोबाटोमा हुनेछ । जारी लिगमा दुबै टोली आज पहिलो