Logo २२ कार्तिक २०८३, आइतबार | Sun, Nov 8, 2026


विद्युत विधेयक संशोधन गर्न सरकारसँग इप्पानको माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले २८ हजार ५ सय मेगावाट विद्युत उत्पादनको मार्गचित्र सफल कार्यान्वयनको लागि विद्युत विधेयकको संसोधन गर्नसरकारसँग माग गरेको छ । शुक्रबार काठमाडौंमा पत्रकार

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चाँडै सञ्चालन गर्छौं : पर्यटनमन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलहरु चाँडै सञ्चालनमा आउने बताउनुभएको छ । शुक्रबार पोखरामा सुनौलो नेपालको गण्डकीको पर्यटन र अर्थतन्त्रको उडान कार्यक्रममा बोल्दै

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तत्काल चलेन भनेर पछुताउनु पर्दैन : रामेश्वर खनाल

काठमाडौं । उच्चस्तरीय आर्थिक क्षेत्र सुधार आयोगका संयोजक रामेश्वर खनालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा दीर्घकालिन लगानी भएकाले पछुताउनुपर्ने अवस्था नभएको बताउनुभएको छ । शुक्रबार पोखरामा सुनौलो नेपालको गण्डकीको पर्यटन र अर्थतन्त्रको

नीतिलाई सहजिकरण गर्नसके मात्रै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनसक्छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले विद्यमान नीतिलाई सहजिकरण गर्नसके मात्रै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनसक्ने बताउनुभएको छ । शुक्रबार पोखरामा सुनौलो नेपालको गण्डकीको पर्यटन र

‘सरकारले सहयोग नगर्दा संवैधानिक आयोगहरु प्रभावहिन भए’

काठमाडौं । राज्यका हरेक निकायमा समावेशि सहभागिताका लागि स्थापना गरिएका संवैधानिक आयोगहरुले उद्देश्यअनुरुप काम गर्न नसकेको स्वीकारेका छन् । सीमान्तकृत समुदायलाई राज्यको मुलप्रवाहमा ल्याउने उद्देश्यले विभिन्न समयमा गठन भएका आयोगहरुले

कला र फोटोग्राफीलाई न्याय गर्नसक्ने छुट्टै ऐन बनाउन राष्ट्रिय फोटो पत्रकार समूहको माग

काठमाडौं । राष्ट्रिय फोटो पत्रकार समूहले कला र फोटोग्राफीलाई न्याय गर्नसक्ने छुट्टै ऐन बनाउन माग गरेको छ । शुक्रबार काठमाडौंमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र राष्ट्रिय फोटो पत्रकार समूहको संयुक्त

आयल निगमले नयाँ कार्य योजनाको खोजी गर्न आवश्यक : उद्योगमन्त्री भण्डारी

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेपाल आयल निगमले नयाँ कार्य योजनाको खोजी गर्न आवश्यक रहेको बताउनुभएको छ । शुक्रबार नेपाल आयल निगम लिमिटेडको ५५ औं वार्षिकोत्सव

छंगु ल्यूल्यू गायन तथा टिकटक प्रतियोगिताको पुरस्कृत घोषणा

काठमाडौं । अमर चित्रकारको शब्द, रचनाकार चित्रकार र सरीता महर्जनको स्वर, भूपेन्द्र बज्राचार्यको संगीत रहेको लोकप्रिय गीत “छंगु ल्यूल्यू” गायन प्रतियोगिता चन्द्रकृष्ण प्रजापतिले जितेका छन् । उनले गीत रेकर्डिङ तथा

कमल गाउँपालिकामा प्रथम सृजनशील नकआउट फुटबल प्रतियोगिता हुने

काठमाडौं । झापाको कमल गाउँपालिकामा प्रथम सृजनशील नकआउट फुटबल प्रतियोगिता २०८१ हुने भएको छ । कमल गाउँपालिकाको वडा नम्वर ७ गेउरीया स्थित सुजनशील युवा क्लबको आयोजनामा विष्णुकठ्ठाको खेलमैदानमा फुटबल प्रतियोगिता

मेडिकल चश्मामा लगाइएको भ्याट हटाउन पहल गर्छु : उपप्रधानमन्त्री सिंह

काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले मेडिकल चश्मामा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) हटाउन पहल गर्ने बताउनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित नेपाल नेत्रज्योति संघ केन्द्रिय सभाको २९