Logo २२ कार्तिक २०८३, आइतबार | Sun, Nov 8, 2026


झिंगाले सरापेर डिंगा मर्दैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेको अस्तित्व सकिदिने भनेर लागेपनि अहिले एमालेकै नेतृत्वमा सरकार सञ्चालन भइरहेको बताउनुभएको छ । बिहीबार एमाले पार्टी केन्द्रिय कार्यालय च्यासलमा

बलियो राजनीतिक दलले मात्रै देश बनाउन सक्छ : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले बलिया राजनीतिक दलहरुले मात्रै देश बनाउनसक्ने बताउनुभएको छ । बिहीबार एमाले पार्टी केन्द्रिय कार्यालय च्यासलमा स्ववियु निर्वाचनका सन्दर्भमा आयोजित राष्ट्रिय कार्यशालामा बोल्दै महासचिव

चिकित्सा शिक्षा आयोग र सिटिइभिटी बीचको क्षेत्राधिकार विवाद समाधान भइसक्यो : शिक्षामन्त्री भट्टराई

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले चिकित्सा शिक्षा आयोग र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ९सिटीइभिटी० बीचको क्षेत्राधिकार विवाद समाधान भइसकेको दाबी गर्नुभएको छ । प्रतिनिधि सभा

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञानका लागि बनाइएका संरचनाहरुबाट स्वास्थ्य सेवा सुरु गर्न माग

काठमाडौं । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका लागि बनाइएका संरचनाहरुबाट स्वास्थ्य सेवा सुरु गर्नुपर्ने सांसदहरुले माग राखेका छन् । बिहीबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति

बीमा साक्षरता अभियानलाई तिब्र बनाउन आवश्यक : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बीमा साक्षरता अभियानलाई तिब्र बनाउन आवश्यक रहेको बताउनुभएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले बीमा क्षेत्रलाई प्रभावकारी र दिगो

नेपाल एयरलाइन्सको सुधार नगरी विश्राम लिँदैनौं : मन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले नेपाल एयरलाइन्सलाई सुधार गरेरै छोड्ने प्रतिवद्धता जनाउनुभएको छ । बिहीबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै मन्त्री पाण्डेले

कानून परिवर्तन गरेर भएपनि त्रिवि सुधारेरै छोड्छु : शिक्षामन्त्री भट्टराई

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले कानूनी व्यवस्था परिवर्तन गरेरै भएपनि त्रिभूवन विश्वविद्यालयको सुधार गर्ने बताउनुभएको छ । बिहीवार काठमाडौंमा आयोजित शिक्षा पत्रकार सञ्जाल नेपाल (इजोन) को साक्षात्कारमा

नेपाल वायुसेवा निगममा देखिएका समस्या सुधार गर्न अध्ययन समिति गठन

काठमाडौं । नेपाल वायुसेवा निगममा देखिएका समस्या र सुधारका उपाय अध्ययन गरी एक महिनाभित्र समितिलाई प्रतिवेदन पेश गर्न शिशिर खनालको संयोजकत्वमा उपसमिति गठन भएको छ । बिहीवार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय

पूर्वअमेरिकी राष्ट्रपति कार्टरको अन्त्येष्टि आज गरिँदै

एजेन्सी । १०० वर्षको उमेरमा हालै निधन हुनुभएका पूर्व अमेरिकी राष्ट्रपति जिमी कार्टरको शव वाशिंगटन लगिएको छ । राष्ट्रपतिको शवयात्रा जर्जियाको एटलान्टाबाट प्रस्थान गरेको थियो । अमेरिकी क्यापिटलमा लगिनु अघि

आगलागी हुँदा एक जनाको मृत्यु

काठमाडौं । बुधबार राति सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–२ थुम्लिङमा भएको आगलागीमा परेर एक जनाको मृत्यु भएको छ । आगलागीमा परेर अन्दाजी ४० वर्षीय नवराज खालिङ राईको मृत्यु भएको वडाका सदस्य हीराकाजी