आइतबार संसदमा आर्थिक वर्ष २०७९/०८०को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जर्नादन शर्माले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर ५५ अर्ब ५७ करोड विनियोजन गरेको हो ।
विज्ञप्तिमा भनिएको छ– ‘काठमाडौं, पोखरा र जोमसोमको विमानस्थलमा खोज तथा उद्धारका लागि हेलिकोप्टरहरू तयारी अवस्थामा राखिएकाले मौसममा सुधार आउनासाथ हवाईमार्गबाट खोजी कार्य पुनः सुरु गरिनेछ ।’
काठमाडौं । आइतबार (आज) बिहान पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरको विमान मुस्ताङको लेते आसपासमा खसेको हुनसक्ने आशंका गरिएको छ । कास्कीको पोखराबाट आइतबार बिहान जोमसोमका लागि उडेको तारा
काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन) र उपमेयर सुनिता डंगोलसहितका जनप्रतिनिधिले भोलि (सोमबार) पद तथा गोपनियताको शपथ लिने भएका छन् । सोमबार बिहान ११ बजेपछि काठमाडौं महानगरपालिकाका
काठमाडौं । काठमाडौंको टुँडिखेलस्थित सैनिक मञ्चमा आज (आइतबार) १५ औं गणतन्त्र दिवसकाे अवसरमा विशेष समारोह आयोजना गरिएको छ । नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन,
काठमाडौं । स्रोतको दबाबकाबीच सरकारले वितरणमुखी बजेट ल्याउने तयारी गरेको छ । आर्थिक क्षेत्रमा परेको दबाबले राजस्व खुम्चिने सम्भावनाका बाबजुद चुनावी आर्थिक वर्ष २०७९/०८० का लागि सरकारले वितरणमुखी बजेट ल्याउने
प्रतिनिधिसभाको शनिबार सम्पन्न दोस्रो बैठकमा सभामुख अग्नीप्रसाद सापकोटाले अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्नुहुने आगामी आर्थिक वर्षको बजेटको समय तालिका घोषणा गर्नुभएको हो ।
शनिबार प्रधानमन्त्री शेरबहादुर देउवाले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिएपछि सभामुख अग्निप्रसाद सापकोटाले निर्णयार्थ पेश गरेको प्रस्ताव बहुमतले पारित भएको हो ।
बिहीबार मकस्सर बन्दरगाहबाट निस्कीएको सो डुङगाको इन्धन सकिनुका साथै खराब मौसमका कारण दुर्घटना भएको हुनसक्ने आशंका गरिएको छ ।
प्याकेज १ र २ को ठेक्का लागेर काम सुरु भएको छ । पहिलो प्याकेजको ठेक्का चिनियाँ कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसन लिमिटेडले पाएको छ । जसमा महादेवडाँडामा निर्माण हुने ३.३००