शनिबार सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री देउवाले छिमेकी मित्र राष्ट्रविरुद्ध नेपालको भूमि प्रयोग हुन नदिन सरकार सचेत रहेको बताउनुभयो ।
‘नेपाल सरकार नेपाली भूमिका रक्षा गर्न प्रतिवद्ध छ, लिम्पियाधुरा, लिपुलेक, कालापानी नेपाली भूमि हो भन्ने कुरामा नेपाल सरकार प्रष्ट छ,’ उहाँले भन्नुभयो, ‘भूमि सम्बन्धी विषय विशेष संवेदनशील विषय भएकाले वार्ता
‘निर्वाचनको निष्पक्षताको बारेमा केही माननीयले चासो राख्नुभएको छ, यस सम्बन्धमा सरकारको धारणा स्पष्ट गर्न चाहन्छु, देशका एकैपटक निर्वाचन गर्नु चुनौतिको विषय हो,’ प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘सीमित स्रोत, साधनको बीच पनि
मृत्यु हुनेमा जिल्लाको सिगास गाउँपालिका १ सिराड बस्ने २८ वर्षीया मैना धामी रहेकी बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभयो ।
सन् १९७४ मा फ्रान्सेली दूतावास घेराउमा उनको भूमिकालाई लिएर सरकारले जेल सजाय तोकेको थियो । सन् २००० मा ओसाकामा पक्राउ पर्नुअघि ७६ वर्षीय शिगेनोबु प्रहरीलाई छलेर दशकौंसम्म पक्राउबाट जोगिएकी थिइन्
किरात राई यायोक्खा सुनसरीको आयोजनामा गरिएको साकेला सिली प्रर्दशनमा सुनसरी, मोरङ, धनकुटा, खोटाङ, भोजपुर, उदयपुर लगायतका जिल्लाबाट २० हजार भन्दा बढि किरात राईहरू साकेला नाच्न उपस्थित भएका थिए ।
अध्यक्ष लिङ्देनले नेपाली कांग्रेस र नेकपा (एमाले)ले राप्रपालाई हेप्ने गरेको उल्लेख गर्दै राप्रपा पनि आवश्यक छ भन्नका लागि कतिपय स्थानीय तहमा प्रयोगका रुपमा ती दलसँग तालमेल भएको धारणा राख्नुभयो ।
खानी तथा भूगर्भ विभागका भूगर्भविद् डाक्टर गणेशनाथ त्रिपाठीले कोभिड महामाहारीका कारण बन्द भएको काम चिनियाँ टोली नेपाल आउनसाथ पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननअन्तर्गत दोस्रो चरणको काम सुरु हुने बताउनुभयो ।
डब्लुएचओका उच्च अधिकारीहरूले सङ्क्रमण देखिएका मुलुकहरूमा थप फैलिन नदिने र नदेखिएका मुलुकहरूमा प्रवेश गर्न नदिनेगरी गरी काम गर्न पनि सबैलाई आह्वान गरेका छन् ।
शनिबार प्रतिनिधिसभामा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रममाथि छलफल गर्दै उहाँले नेपाली नागरिकलाई नागरिकता दिनुपर्ने सरकारको दायित्व पूरा हुन नसक्दा नेपाली नागरिकहरुले समस्या भोग्नुपरेको बताउनुभयो