शनिबार महिनावारी स्वच्छता दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भुसालले यस्तो बताउनुभएको हो । उहाँले पट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनको प्रयोगलाई कम गर्न साइलि उपर्युक्त विकल्प भएको बताउनुभयो ।
किसानलाई राहत मिल्दा उपभोक्तालाई भने ठूलो मार परेको छ । धनकुटाका अहिले स्थानीय गोलभेडाको मूल्य प्रतिकेजी १ सय देखि १ सय ३० रुपैयाँसम्म पुगेको छ ।
अध्यक्ष पौडेलले पदस्थापनलगत्तै सामाजिक सञ्जालमार्फत सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको हो । निर्वाचित भएलगत्तै सम्पत्ति विवरण सार्वजनिक गर्ने पौडेल जिल्लामै पहिलो जननिर्वाचित अध्यक्ष हुनुहुन्छ ।
सरकारको नीति तथा कार्यक्रममाथि शनिबार प्रतिनिधि सभामा बोल्दै अध्यक्ष दाहालले आफूले प्रधानमन्त्री शेरबहादुर देउवालाई यसअघि नै भनेको र आगामी दिनमा त्यो कदम चालेर जनतामाथि परेको समस्यामा राहत दिनुपर्ने बताउनुभयो ।
काठमाडौ । एएफसी एसियन कप छनोटको तयारीमा कतारमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज (शनिबार) टिमोर लिस्टेसँग मैत्रीपूर्ण खेल खेल्ने भएकाे छ । दोहाको ग्राण्ड हमाद स्टेडियमा नेपालले टिमोर लिस्टेसँग
महेश कार्की बाजुरा । बाजुराको बुढिनन्दा नगरपालिकाको कोल्टी प्राथमिक स्वास्थ केन्द्रमा कोल्टी नि:शुल्क आँखा शिविर सञ्चालन भएको छ । आज (शनिबार) देखि ३ दिनसम्म चल्ने शिविरमा मोतीबिन्दु, आँखा कम देख्ने,
काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्रराय यादवले अबको एक वर्षभित्रमा नेपाल कृषिमा आत्मनिर्भर हुने दावी गर्नुभएको छ । एशोसिएशन अफ नेपाली एग्रिकल्चर जर्नलिस्ट (अनाज)ले आज (शनिबार) आयोजना गरेको
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले संविधान मिच्न खोज्नेलाई स्थानीय तहको निर्वाचनमा जनताले गतिलो जवाफ दिएको बताउनुभएको छ । आज (शनिबार) प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथि
काठमाडाैं । भारतमा पछिल्लो २४ घन्टामा थप २ हजार ६ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । साेही अवधिमा २ हजार १ सय ५८ जना काेराेना संक्रमित संक्रमणमुक्त
म्याग्दी । म्याग्दीका युवाहरु परम्परागत भेडापालनमा आकर्षित भएका छन् । विदेश गएर फर्किएका युवाहरु स्वदेशमै केही गर्ने भन्दै भेडा पालनमा लागेका हुन् । धाैलागिरी गाउँपालिका मल्काबाङका देवान छन्त्यालसहितका युवाहरु अहिले