Logo १ मंसिर २०८३, मंगलबार | Tue, Nov 17, 2026


देशभरकाे माैसमकाे अवस्था आज कस्ताे छ त ?

काठमाडाैं । हाल नेपालमा स्थानीय वायु, भारतको बिहारको आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ।  आज (शुक्रबार) बिहान देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेकाे छ। प्रदेश १ का

काठमाडौंको मेयरमा ६१ हजार ७ सय बढी मतका साथ बालेन विजयी

काठमाडौं । काठमाडौं महानगरपालिकाको नयाँ मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) विजयी हुनुभएको छ। बिहिबार राति सम्पन्न ३२ वटै वडाको मत गणनापछि बालेन साह मेयरमा विजयी हुनुभएको निर्वाचन आयोगले जनाएको

अलजजिराकी पत्रकार अक्लेहको मुद्दा अन्तर्राष्ट्रिय अदालतमा

काठमाडौं । अल जजिरा टेलिभिजन नेटवर्कले इजराइलको आक्रमणमा प्यालेस्टाइनमा मारिएका आफ्ना पत्रकार शिरिन अबु अक्लेहको हत्याकाण्डलाई अन्तर्राष्ट्रिय अदालतमा लैजाने तयारी भएको छ। अल जजिराले नेदरल्याण्ड्सको ‘द हेग’ स्थित अन्तर्राष्ट्रिय फौजदारी

बुढीगंगा नगरपालिकामा पुनः मतदान हुने, सीडीओ र प्रहरी प्रमुख तीन दिनभित्र हटाउन निर्देशन

उनीहरूलाई निर्वाचन कसुर अनुसार विभागीय कारबाही गरी आयोगलाई जानकारी दिन सरकारलाई निर्देशन दिएको छ । ‘अबको निर्वाचन कार्यक्रम निर्वाचन अधिकृतको कार्यालयले नै तोक्नेछ’ आयोगका एक अधिकारीले भने ।

निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सर्वोच्चको रोक, परमादेश जारी

न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत र मनोजकुमार शर्माको बृहत पूर्ण इजलासले निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल बनाउनेबारे सरकारका अहिलेसम्मका निर्णय बदर हुने आदेश गरेको हो ।

राष्ट्रिय सभामा नीति तथा कार्यक्रमाथि छलफल, कसले के भने ?

त्यस्तै राष्ट्रियसभा सदस्य तुलप्रसाद विश्वकर्माले नीति तथा कार्यक्रममा धेरै पक्षहरू समेटिएको बताउनुभयो । उहाँले नीति तथा कार्यक्रममा नेपाल र भारतको सम्बन्ध सुमधुरभनिएपनि भनिएजस्तो नभएको बताउनुभयो ।

प्रभु लाइफको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाई

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाई नियुक्त हुनुभएको छ । बीमा समितिले अनुमति दिए लगत्तै कम्पनीको संचालक समितिले बुधबारबाटै लागू हुने गरी प्रसाईलाई प्रमुख कार्यकारी

सेनेगलको अस्पतालमा आगलागी, ११ नवजात शिशुको मृत्यु

नवजात शिशुको कक्षबाट शुरु भएको आगलागी ३ घण्टापछि नियन्त्रणमा लिइएको थियो । घटना लगत्तै अभिभावकहरूको रुवाबासी चलेको थियो ।

फोर्ब्स म्यागेजिनको सूचीमा पाँच नेपाली

सूचीकृत नेपालीहरूमा २९ वर्षीय सुजित पाठक इनग्रेल नेपालका सह–संस्थापक हुनुहुन्छ भने सुमित दाहाल ब्रह्माण्डको उत्पत्ति र विकासको अध्ययनका लागि टेलिस्कोपहरू निर्माण गरिरहनुभएको छ ।

अर्थतन्त्रप्रति सरकार अराजक बनेको एमाले अध्यक्ष ओलीको आरोप

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रम शब्दजालको पुलिन्दा भएको आरोप लगाउनु भएको छ । बिहिबार सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि प्रतिनिधि सभामा