काठमाडौं । युक्रेन युद्धमा फसेको रुसले सेनामा भर्ति हुने माथिल्लो उमेर हद खारेज गरेको छ । त्यहाँको संसदका दुवै सदनले एउटा विधेयक पारित गर्दै सेनामा भर्ति हुनका लागि यसअघि विद्यमान
काठमाडौं । युरोपा कन्फरेन्स लिग फुटबलको पहिलो संस्करणको उपाधि इटालियन फुटबल क्लब ए.एस रोमाले जितेको छ । अल्बानियाको राजधानी तिरानामा बुधबार राति भएको फाइनल खेलमा नेदरल्याण्ड्सको फेयनुर्डलाई १–० ले हराउँदै
काठमाडौं । भारतको एक अदालतले कश्मिरी पृथकतावादी नेता यासिन मलिकलाई जन्मकैदको सजाय सुनाएको छ । आतंकवादमा आर्थिक सहयोग र आपरााधिक षडयन्त्रमा संलग्न भएको अभियोगमा यासिनलाई दोषी ठहर गरिएको हो ।
काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना आज बिहीबार सकिंदै छ । तर मत गणना नसकिँदै मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहको जित सुनिश्चित भएको छ । देशका ६ महानगरपालिका मध्ये नतिजा आउन
काठमाडौं । स्थानीय तह निर्वाचनको मतगणना अन्त्यतिर पुग्दा देशका सातै प्रदेशमा नेपाली कांग्रेस पहिलो दल बनेको छ । पाँचवटा प्रदेशमा नेकपा एमाले दोस्रो दल बनेको छ भने दुई वटा प्रदेशमा
काठमाडौं । सरकारका झन्डै एक तिहाइ कर्मचारीले कार्यालय समय पालना नगरेको पाइएको छ। २१ वटा सरकारी कार्यालयमा राष्ट्रिय सतर्कता केन्द्रले गरेको छड्के अनुगमनमा १ सय ६ कर्मचारीले कार्यालय समय पालना
काठमाडौं । स्थानीय तहको निर्वाचनपछि प्रमुख प्रतिपक्षी दल एमाले पाँचदलीय सत्ता गठबन्धन फुटाउने खेलमा लागेको छ। निर्वाचनमा एकअर्काप्रति भएको असहयोगलगायत विषयलाई लिएर सत्तारूढ दलहरूमा असन्तुष्टि प्रकट भइरहेका बेला एमाले यस्तो
नेपाल र टिमोर लिच्टेको खेल कतारको समय अनुसार साँझ सात बजे ग्रान्ड हामद स्टेडियममा हुनेछ भने ओमानसँगको खेल सुहिम बीन हामद स्टेडियममा हुनेछ । यो खेल साँझ नौ बजेबाट नै
नेपालमा ऊर्जाको उत्पादन बढिरहेको बताउँदै उहाँले विद्युतीय सवारी र भान्सामा पनि विद्युतीय सामग्रीको प्रयोग बढाउनुको विकल्प नभएको जिकिर गर्नुभयो ।
यस्तै, नेकपा माओवादी केन्द्र १२१, जनता समाजवादी पार्टी ३०, एकीकृत समाजवादी २० तथा लोकतान्त्रिक समाजवादी पार्टीेले १६ ठाउँको प्रमख जितेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा र रेशम चौधरीको