Logo १ मंसिर २०८३, मंगलबार | Tue, Nov 17, 2026


कृषिको बजेट ३२ प्रतिशतले बढ्नु क्रान्तिकारी छलाङ : वर्षमान पुन

मंगलबारको प्रतिनिधि सभा बैठकमा आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमान माथि छलफलमा भाग लिँदै पूर्वअर्थमन्त्री पुनले आगामी आर्थिक वर्षको बजेटमा कृषि क्षेत्रले संरचनागत परिवर्तनको दिशा पक्रेको बताउनुभयो

मेटमणि चौधरी भन्छन्, ‘बजेट सन्तोषजनक, अर्थमन्त्रीलाई धन्यवाद’

मंगलबार प्रतिनिधिसभा बैठकमा सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उहाँले बजेट सरकारको नीति तथा कार्यक्रम अनुसार नै आएको पनि बताउनुभयो ।

तुलसी कुमार गुरुङको आत्मकथा ‘तुलसी’ लोकार्पण

काठमाडौं । तुलसी कुमार गुरुङद्वारा लिखित आत्मकथा ‘तुलसी’ को काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच लोकार्पण गरिएको छ । गुरुङद्वारा लिखित ‘तुलसी’मा उहाँको जीवन यात्रा वर्णन छ । कास्कीको वार्चोकमा जन्मिनु भएका

सुझावमा आएका सबै विषयहरू बजेटमा समेटियो तर पूरा हुँदैनन् : डा. सुरेन्द्र पाण्डे

‘सुझावमा आएका सबै विषयहरु समेटिएको छ,’ उहाँले भन्नुभयो, ‘कसैलाई पनि नाई भनिएको छैन, निर्वाचनकेन्द्रीत बजेट आयो, समेटिएका विषयहरू पूरा गर्न गाह्रो छ ।’

विनोद चौधरीले भने, ‘बजेट सकारात्मक’

बजेटपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उहाँले शिक्षा, स्वास्थ्य, शेयर मार्केट र उद्योगको सन्दर्भमा बजेटमा एकदमै सकारात्मक विषयहरु देखिएकाले पनि बजेट सकारात्मक भएको बताउनुभयो ।

इन्टरनेट सेवा शुल्क घटाउने, अनलाइन मिडियाले पनि लोकल्याणकारी विज्ञापन पाउने

यस्तै, सरकारले अनलाइन सञ्चारमाध्यमलाई पनि लोकल्याणकारी विज्ञापन दिने भएको छ । यसअघि यो विज्ञापन पत्रपत्रिका, रेडियो र टेलिभिजनलाई मात्र दिइँदै आइएको थियो ।

सुत्केरी आमालाई ५ हजार पोषण भत्ता दिइने, विपन्नको निःशुल्क मृर्गौला प्रत्यारोपण

संसदमा आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले मातृ शिशु मृत्युदर कम गर्नका लागि सुत्केरीलाई एकमुष्ट ५ हजार पोषणभत्ता दिइने बताउनुभयो ।

देशभरका शहरमा १० हजार वृक्षरोपण गरिने, मन्त्रालयलाई १३ अर्ब बजेट

संसदमा आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले देशभरका शहरलाई हरियाली बनाउन देशभरका शहरमा १० हजार बहुवर्षीय वृक्षरोपण गर्ने बताउनुभयो ।

सर्वोच्चको परमादेशविपरीत सरकारद्वारा निजगढ विमानस्थललाई बजेट विनियोजन

संसदमा आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि बजेट विनियोजन गर्नुभएको हो ।

आद्योगिक पूर्वाधारतर्फ ३ अर्ब रुपैयाँ विनियोजन

संसदमा आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले देशका विभिन्न स्थानमा बनाइने औद्योगिक पूर्वाधारका लागि ३ अर्ब रुपैयाँ बजेट विनियोजन गर्नुभएको हो ।