Logo १ मंसिर २०८३, मंगलबार | Tue, Nov 17, 2026


प्रतिनिधिसभा निर्वाचन १० मंसिरभित्रै

काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध पाँच दल प्रतिनिधि सभा निर्वाचन आगामी १० मंसिरभित्रै गर्ने गरी अघि बढेका छन् ।स्थानीय तह निर्वाचनको परिणामबाट हौसिएका सत्तारूढ गठबन्धनमा आबद्ध नेपाली कांग्रेस, नेकपा माओवादी

त्रिबि उपकुलपतिको कार्यालयमा लगाइएको ताला फोडियो (विज्ञप्तिसहित)

काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयका उपकुलकपतिको कार्यालयमा लगाइएको ताला नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी) ले खोलेको छ । बिगत लामो समयदेखि बिभिन्न माग राख्दै नेपाल विद्यार्थी संघले उपकुलपतिको कार्यालयमा ताला लगाएको

पेट्रोलियम पदार्थमा १० रूपैयाँ पूर्वाधार कर हटाउन अर्थ मन्त्रालयकाे निर्देशन

काठमाडौं । अर्थ मन्त्रालयले पेट्रोलियम पदार्थमा लगाउदै आएको पूर्वाधार कर हटाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ । पेट्रोलियम पदार्थमा लगाउँदै आएको १० रूपैयाँ पूर्वाधार कर हटाउन अर्थले

नेकपा माओवादीकाे प्रशिक्षण कार्यक्रम सुरु

काठमाडौं । नेकपा माओवादी केन्द्रकाे स्थानीय चुनावमा विजयी भएका जनप्रतिनिधिलाई प्रशिक्षण दिने कार्यक्रम सुरु भएको छ । स्थानीय तहबाटै समाजवादको आधार तयार गर्न निर्देशित गर्ने उद्देश्यले दुई दिने प्रशिक्षण कार्यक्रम

झापाको भद्रपुरका लागि उडेको बुद्ध एयरको विमान काठमाडौं फिर्ता

काठमाडौं । झापाको भद्रपुरका लागि आज (बुधबार) बिहान उडेको बुद्ध एयरको विमान काठमाडौं फिर्ता भएको छ । विमानमा केही समस्या देखिएपछि विमान पुन: काठमाडौं नै फर्किएको हो । विमानकाे टायरमा

सप्तरीमा बसको ठक्करबाट युवकको घटनास्थलमै मृत्यु

काठमाडौं । सप्तरीको कंचनरुप नगरपालिका–१२ मा मंगलबार राति बसको ठक्करबाट एक युवकको घटनास्थलमै मृत्यु भएको छ । पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख ८२५ नम्बरको बसले पैदलयात्री अन्दाजी ३०

विविध कार्यक्रम गरी विश्व दूध दिवस मनाइँदै

काठमाडौं । आज जुन १ अर्थात विश्व दूध दिवस, नेपालमा पनि विविध कार्यक्रम गरि मनाइँदैछ । यस वर्ष ‘दीर्घ जीवन, गुणस्तरीय दुध तथा दुग्ध पदार्थको सेवन’ भन्ने मुल नारासहित विश्व

संसद बैठक: आज पनि बजेटमाथि सैद्धान्तिक छलफल हुँदै

काठमाडौं । संघीय संसदअन्तर्गत दुवै सदनको बैठक आज बुधबार पनि बस्दैछ । प्रतिनिधि सभाको बैठक बिहान ११ बजे तथा राष्ट्रिय सभाको बैठक दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ

वाम दलबीच भित्रभित्रै गठबन्धन प्रयास

काठमाडौं । स्थानीय तह निर्वाचनको परिणाम आएपछि तीन ठुला कम्युनिस्ट पार्टी वाम गठबन्धनतर्फ उन्मुख भएका छन्।प्रचारबाजी नगरीकन नेताहरूले वाम गठबन्धनको विषयमा भित्रभित्रै छलफल सुरु गरेका छन्। खासगरी एमालेले यसको अगुवाइ

चुनावताका निकालिएको ६ अर्ब अझै प्रणाली बाहिरै

काठमाडौं । स्थानीय तहको निर्वाचनको घोषणापछि वाणिज्य बैंकहरूबाट बाहिरिएको रकम पुनः भित्रिन थालेको छ । नेपाल बैंकर्स एसोसिएसनका अनुसार जेठ महिनामा मात्रै वाणिज्य बैंकहरूको निक्षेप १३ अर्बले बढेको छ ।