सहमतिपत्रमा अभिनेत्री मगर, आरोपी फुर्पा तामाङ, कबड्डी फिल्मको तर्फबाट निर्देशन रामबाबु गुरुङ, दयाहाङ राई, मणिराम पोखरेल, विजय बराल, सञ्जाग लाफा मगर, पशुपति राई र कालीप्रसाद बास्कोटाले हस्ताक्षर गरेका छन् ।
विकास सुवेदीको लेखनमा तयार भएको फिल्मलाई ‘प्रसाद’ फेम्ड निर्देशन दिनेश राउतले निर्देशन गरेका हुन् । फिल्ममा रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाही
पुस्तक विमोचन गर्दै शर्माले पर्यटनको सम्भवना भएका तर प्रचार कम भएका क्षेत्रमा पनि पर्यटक भित्र्याउने वातावरण सिर्जना गर्नुपर्ने बताउनुभयो ।
एआईजी विश्वराज पोखरेलले सरकारले वरीयता मिचेर आफूभन्दा जुनियर धिरजप्रताप सिंहलाई आइजीपी नियुक्ति गरेको भन्दै त्यसविरुद्ध मुद्दा दायर गर्नुभएको थियो ।
सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद पाण्डेले राष्ट्रपति भण्डारी अपराह्न पौने दुई बजे नेपाली सेनाको हेलिकोप्टरमार्फत सुर्खेत आइपुग्नुभएको जानकारी दिनुभयो ।
तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेपछि निर्माण अघि बढाइएको आयोजनाको सिन्धुलीको कमलामाई नगरपालिका कुसुमटारमा टिबिएम मेसिनको बेस लगायतका काम सम्पन्न भएका छन् ।
एजेन्सी । पञ्जावी गायक सिद्धू मुसेवालाको गोली हानी हत्या गरिएको छ । उनको गत आईतबार साँझ भारतको पञ्जावको मनसा जिल्लास्थित जवाहरेक गाउँमा गोली हानेर हत्या गरिएको हो ।भारतीय संचारमाध्यमहरुले मुसेवालाको
जेठ कृष्ण चतुर्दशीका दिन चोखोनितो खाएर व्रत सङ्कल्प गरेपछि औंसीका दिन निराहार व्रत बसेर आफ्नो बस्ती नजिकको वटवृक्ष (वरको रुख) फेदमा व्रतालु मिथिलानीले सामूहिक रूपमा सावित्रीलाई सम्झँदै व्रह्मा, विष्णु र
दुर्घटनामा निधन भएका २२ जना मध्ये एक जनाको शव फेला नपरेकोमा सुरक्षाकर्मीको टोलीले आज विहान शव फेला पारेका थिए । दुर्घटनास्थल मुस्ताङको थासाङ–२ सानुसरेबाट शव कोवाङ झारेर सेनाले हेलिकप्टरबाट काठमाडौं
मंगलबार प्रतिनिधिसभा बैठकमा सरकारको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उहाँले अर्थमन्त्री शर्माले अघिल्लो वर्षको बजेटबारे इन्टरभ्यू दिँदा अर्थमन्त्रीहरूले कमिशन नआउने भएर शिक्षा र स्वास्थ्य क्षेत्रको बजेट कम ल्याउने