गणतन्त्र दिवसको अवसरमा टुँडिखेलमा आज विशेष समारोह « Imagekhabar – Online News Portal of Nepal
२० असार २०७९, सोमबार | Mon Jul 4 2022


गणतन्त्र दिवसको अवसरमा टुँडिखेलमा आज विशेष समारोह


208
Shares

काठमाडौं । काठमाडौंको टुँडिखेलस्थित सैनिक मञ्चमा आज (आइतबार) १५ औं गणतन्त्र दिवसकाे अवसरमा विशेष समारोह आयोजना गरिएको छ ।

नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, कायम मुकायम प्रधानन्याधीश दिपककुमार कार्की, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना लगायतको उपस्थिति रहकाे छ। साेही कार्यक्रममा नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि समेत गरिएको छ ।

साथै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीले विभिन्न झाँक्री प्रस्तुत समेत गरिएकाे छ ।