Logo १ मंसिर २०८३, मंगलबार | Tue, Nov 17, 2026


एउटै कार्यालयमा ६ सय करार–ज्यालादारी कर्मचारी

काठमाडौं । प्रदेश तथा स्थानीय तहले ठूलो संख्यामा कर्मचारी अभाव झेलिरहेका बेला संघ मातहतको एउटै सरकारी कार्यालयमा करिब ६ सय करार तथा ज्यालादारी कर्मचारी कार्यरत रहेको पाइएको छ । बबरमहलस्थित

काठमाडौमा कोरोनासँगै हैजा

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोनाका साथै हैजाका बिरामी पनि बढ्दै गएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबारसम्म ४२ जनामा हैजा पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप

आकर्षक श्रम गन्तव्यमा नेपालीको माग बढ्यो

काठमाडौं । सरकारले पछिल्लो समय आम्दानी धेरै हुने नयाँ श्रम गन्तव्यसँग धमाधम सम्झौता गर्दै नेपालबाट दक्ष जनशक्ति पठाउन थालेको छ । सरकारले यही वर्षभित्र जापान र इजरायलमा दक्ष श्रमिक पठाउने

नयाँ तलबमानका कारण अर्थ मन्त्रालय फेरि विवादमा

काठमाडौं । नयाँ तलबमानका कारण अर्थ मन्त्रालय फेरि विवादमा तानिएको छ । असमान ढंगले कर्मचारीको तलब बढाएको भन्दै नायब सुब्बाहरूले धर्ना दिएपछि मन्त्रालय एकपटक फेरि विवादमा तानिएको हो । सोमबार

राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गर्ने संकेत

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वार्थका लागि शासक वर्गले घुँडा टेके राष्ट्र कमजोर बन्ने बताउनुभएको छ । सांसदबाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ आएको नागरिकतासम्बन्धी विधेयकका सम्बन्धमा सोमबार उहाँले यसो

दबाबमा देउवा

काठमाडौं । आगामी ४ मंसिरमा तय प्रतिनिधि सभा निर्वाचन प्रत्यक्षतर्फको १ सय ६५ सिटमा सय सिट हात पर्नेगरी माग दाबी गर्न कांग्रेस नेतृत्वमाथि दबाब बढेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा

बिचौलियाले ढाकिन थाले, सरकारी कार्यालय

काठमाडौं । स्थानीय, प्रदेश र केन्द्रीय गरी तीनवटै सरकारका कार्यालय बिचौलियाले ढाकिन पुग्दा सेवा प्रवाह कमजोर बन्न पुगेको छ भने कैयौं नागरिकले सेवा लिँदा ‘अतिरिक्त शुल्क’ बुझाउन बाध्य छन् ।

परवानीपुर र सिमरामा भायानेटकाे शाखा विस्तार

यो सेवा लिँदा ग्राहकले इन्टरनेट, वाइफाइ डिभाइस र भायाटिभीको प्राइमरी सेट–अप–बक्स इन्स्टलेसन पनि निःशुल्क पाउनेछन् । यो सुविधा भने कम्पनीले सीमित अवधिको लागि ल्याइएको हो ।

गठबन्धनको सिट बाँडफाँट कार्यदलको संयोजकमा कृष्णप्रसाद सिटौला

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कार्यदलको पहिलो बैठकले कार्यदलको संयोजन गर्ने जिम्मेवारी कांग्रेसका पूर्वमहामन्त्री सिटौलालाई दिने निर्णय गरेको हो ।

सरकारले आदिवासी र जनजातिको हितका लागि महत्वपूर्ण काम गर्दै आएको छ : प्रधानमन्त्री देउवा

२८औं विश्व आदिवासी दिवसको अवसरमा प्रधानमन्त्री देउवाले संविधानमा उल्लेख भएअनुसार जनजातिको हक, अधिकार र सुविधा दिलाउने कार्यमा सरकार क्रियाशील रहेको बताउनुभयो ।