विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी जवान जोशीलाई धनगढी उपमहानगरपालिका–३ स्थित होटेल सिटीबाट डेढ केजी लागूऔषध चरेससहित पक्राउ गरिएको उहाँले बताउनुभयो ।
५ कर्मचारी संगठनका अध्यक्षहरूसँगको भेटमा अर्थमन्त्री शर्माले तत्काल बजेट घोषणा अनुसार नै १५ प्रतिशत तलब वृद्धि लागु गर्ने र नमिलेका विषय ‘पे कमिसन’गठन गरेर मिलाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
‘तपाईंहाम्रा लागि त गर्नका लागि धेरै काम छ, संघर्ष गर्छौ गर्न जानेका छौं, तर राजनीतिक दलका प्रमुख नेताहरू राजनीतिबाट विदा भए भने के गरेर खान्छन् होला ? के जानेका छन्
नवौं खेलकुद कार्यकारी समितिका संयोजकसमेत रहेका उनले १३औं साग सम्पन्न गरिसकेको पोखरामा धेरै भौतिक पूर्वाधार रहेको उल्लेख गर्दै उनले विभिन्न खेलस्थलको लागि आवश्यक मस्यौदासमेत प्राप्त भइसकेको बताए ।
काठमाडौं । महजोडी अर्थात कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य अभिनित फिल्म ‘महापुरुष’ को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ । फिल्म ‘महापुरुष’ को फर्स्टलुक पोस्टर सँगै प्रदर्शन मिति पनि घोषणा
कार्यक्रममा शाहीका समर्थक र पार्टीका शीर्ष नेताहरूले उहाँले निर्वाचन जित्ने विश्वास व्यक्त गरे । जुम्ला जिल्लाले राष्ट्रिय राजनीतिमा पहिचान स्थापित गर्नका लागि जुम्लावासीले सहयोग गर्नुपर्ने उनीहरूको भनाइ छ ।
संविधानले सभामुख र उपसभामुखको पद अर्को निर्वाचनको उम्मेदवारी दाखिला गर्ने अघिल्लो दिनसम्म मात्र कायम रहने उल्लेख गरेको भन्दै उहाँले संविधान अनुसार सभामुख र उपसभामुख बाहेकका सांसदहरूको कार्यकाल समाप्त भयो भनेर
चीनले ताइवानको पानीमुनि चल्ने जहाज र समुद्री आक्रमण विरोधी कार्यहरूमा केन्द्रित भएर अभ्यास गर्ने जनाएको छ । यद्यपि अभ्यासको अवधि र स्थानबारे भने प्रष्ट पारेको छैन ।
एजेन्सी ।भारतीय फिल्मका अभिनेता आमिर खानको फिल्म ‘लाल सिंह चड्ढा’ लाई रिलिजअघि नै तीन राज्यमा प्रतिबन्ध लगाइएको छ । पछिल्लो समय बलिउड फिल्मले बक्स अफिसमा राम्रो कमाई गर्न सकेको छैन
काठमाडौं । हेटौंडामा रिलायन्स स्कुल बससहित ४ वटा सवारी साधन एक-आपसमा ठोक्किदा एक दर्जन बढी घाइते भएका छन् । दुर्घटनामा घाइते भएका मध्ये केही स्थानीय रिलायन्स स्कुलका विद्यार्थी रहेको जिल्ला