Logo १ मंसिर २०८३, मंगलबार | Tue, Nov 17, 2026


फिल्म ‘उचाई’ को फस्टलुक पोस्टर सार्वजनिक

एजेन्सी । बलिउड अभिनेता अमिताभ बच्चनको आगामी फिल्म ‘उचाई’ को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । अमिताभ बच्चनले अन्तर्राष्ट्रिय मित्रता दिवस २०२२ को अवसरमा सामाजिक सञ्जालमा आफ्ना फ्यानहरूसँग फिल्मको फस्टलुक

राष्ट्रिय सभाको बैठक आज बस्दै

काठमाडौं । राष्ट्रिय सभाको बैठक आज (सोमबार) बस्ने भएकाे छ । साेमबार दिउँसाे १ बजे बस्ने बैठकमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा

ठूला सहकारी संस्था समस्यामा: निक्षेपकर्ताले सहकारीबाट रकम निकाल्ने क्रम बढ्याे

काठमाडौं । ठूला सहकारी संस्थाहरु नै समस्यामा पर्न थालेपछि सर्वसाधारण निक्षेपकर्ताले सहकारीबाट रकम निकाल्ने क्रम बढेको छ । निक्षेप निकाल्दा थप समस्या निम्तिने भएपछि सहकारीहरु सम्वद्ध विभिन्न संगठनहरुले एक पटकमा

गठबन्धन कार्यदलको बैठक बस्दै

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि सिट बाँडफाँड गर्न गठित कार्यदलको पहिलो बैठक आज (साेमबार) बस्ने भएको छ । बैठक दिउँसाे

ब्राजिलका एथलेटिक्स खेलाडी लिएन्ड्रोको गोली हानी हत्या

काठमाडौं । ब्राजिलको एथलेटिक्स जिउ जित्सु च्याम्पियन लिएन्ड्रो लोको गोली हानी हत्या गरिएको छ । ब्राजिलको साउ पाउलोस्थित नाइट क्लबमा ड्युटीबाहिर रहेका प्रहरीले उनको गोली हानी हत्या गरेको हो ।

इजरायल र प्यालेस्टाइनबीच संघर्ष बिरामको घोषणा

काठमाडौं । इजरायल र प्यालेस्टाइनबीच संघर्ष विरामको घोषणा गरिएको छ । ३ दिनसम्मको भीषण संघर्षपछि इजिप्टको पहलमा संघर्ष बिरामको घोषणा गरिएको हो । यसअघि सन् २०२१ को मे महिनामा इजरायल

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीको विजयी सुरूवात

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटीले विजयी सुरूवात गरेको छ । आइतबार राति वेस्ट ह्याम युनाइटेडलाई उसैको मैदानमा २-० गोलले पराजित गर्दै सिटीले सुखद सुरूवात गरेको

अर्थमन्त्रालयले चोर बाटोबाट कर्मचारीको तलब बढायो

काठमाडौं । अर्थमन्त्रालयले चोर बाटोबाट कर्मचारीको तलब वृद्धि गरेको छ । चालू आर्थिक वर्ष २०७९ /०८० का लागि सरकारले जेठ १५ गते सबै तहका कर्मचारीको तबल १५ प्रतिशतले वृद्धि गरेको

भारतको नयाँ दिल्लीमा कोरोना संक्रमण तीव्र

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा कोरोना संक्रमणको गति तीव्र भएको छ । आइतबार त्यहाँ एकै दिन २ हजार ४ सय बढी काेराेनाका नयाँ संक्रमित फेला परेका हुन् । यो

नेपाल-खनाल खटपट

काठमाडौं । नेकपा एमालेबाट विभाजित भई बनेको नेकपा एकीकृत समाजवादी (नेकपा एस ) का अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीच खटपट सुरु भएको छ । स्थानीय तह निर्वाचनदेखि