मंगलबार धरानमा पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै राईले नेकपा (एमाले)को असफलताका कारण वर्तमान सत्ता गठबन्धनले सरकारको नेतृत्व गरेको बताउनुभयो ।
अस्पताल पुगेको महानगरको टोलीले अहिले अस्पताल प्रशासनसँग छलफल गरिरहेको छ । छलफलमा महानगरको टोलीले प्राविधिकहरूको निरीक्षणपछि आवश्यक समय दिने सहमति जुटेको छ ।
यस्तै, स्थानीय शहर र नगरहरूबीच भगिनी सम्बन्धको विकास गर्ने, नेपालको कृषि, पर्यटन, जलविद्युत्, भौतिक पूर्वाधारको क्षेत्रमा जापान सरकारबाट हुँदै आएको सहयोगलाई अझ वृद्धि गर्दै जाने विषयमा छलफल भएको प्रचण्डको सचिवालयले
उहाँले आगामी स्थानीय तह निर्वाचनमा पनि प्रमुख र अध्यक्ष, उपप्रमुख र उपाध्यक्ष, वडा अध्यक्ष, जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुखमा हरेक दलले कम्तिमा ५० प्रतिशत महिला उम्मेदवारीको व्यवस्था गरिनुपर्ने बताउनुभयो
काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले निर्वाचन सम्बन्धी कानूनलाई संशोधन गर्न सरकार तयार रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आज (मंगलबार) को बैठकमा बाेल्दै मन्त्री शर्माले
मंगलबार प्रतिनिधिसभा बैठकमा शून्य समयमा बोल्दै सांसद अगरियाले न्यायाधीशहरूको नियुक्ति संविधानले व्यवस्था गरे अनुसार समानुपातिक ढंगले हुने नगरेको भन्दै असन्तुष्टि जनाउनुभयो ।
मंगलबार प्रतिनिधिसभा बैठकमा शून्य समयमा बोल्दै सांसद विकले शाखा अधिकृत भन्दामाथिको कर्मचारीको तलब २६ प्रतिशतसम्म वृद्धि गरेको तर नासु भन्दा तलका कर्मचारीको तलब १५ प्रतिशत मात्रै वृद्धि गरेर उनीहरूमाथि सरकारले
‘नेपालको संविधानको धारा ४० अन्तरगत भूमि र जमिनको व्यवस्था सुनिश्चित गर्ने भन्दाभन्दै पनि तराईमा हरुवाचरुवा र मधेशमा हलियाको समस्या अझै समाधान भएको छैन,’ उहाँले भन्नुभयो, ‘समस्या समाधानका लागि गठित समितिहरूले
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) की सांसद निरादेवी जैरुले काठमाडौंको फोहोर चार दिन व्यवस्थापन गर्न नसके बस्न नसक्ने अवस्था समेत आउने बताउनुभएको छ । आज मंगलबार प्रतिनिधि सभाको बैठकमा समयमा
सांसद मुसलमानले सदनमा पटक–पटक उठेको एम अधिकारी को हुन् ? भन्ने विषय आम जनताको पनि सरोकारको विषय भएकाले त्यसको तत्काल पहिचान गर्न जरुरी रहेको बताउनुभयो ।