Logo १ मंसिर २०८३, मंगलबार | Tue, Nov 17, 2026


नेपाल प्रहरीका ३४ इन्स्पेक्टरकाे बढुवा, को–को बने डिएसपी ? (सूचीसहित)

बढुवा भएका डिएसपीहरूको नियमानुसार तलब, भत्तासमेत पदस्थापना भएको दरबन्दीबाट खान पाउने प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिनुभयो ।

नेपाल प्रहरीका १ सय ३१ डिएसपीको सरुवा (सूचीसहित)

प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहको मंगलबारको निर्णयअनुसार १ सय ३१ जना डिएसपीको सरुवा गरेको प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभागले जनाएको छ ।

गठबन्धनबाट बाहिरिँदै बिहारका मुख्यमन्त्री नीतिश कुमारद्वारा राजीनामा

राज्यपाल फागू चौहानसँगको भेट गर्दै कुमारले राजीनामा बुझाएका हुन् । राज्यपालसँगको भेटपछि पत्रकारहरूसँग कुरा गर्दै कुमारले राजीनामा दिएको पुष्टि गरे ।

मराठी अभिनेता प्रदीप पटवर्धनको निधन

एजेन्सी । चर्चित भारतीय मराठी अभिनेता प्रदीप पटवर्धनको हृदयघातका कारण निधन भएको छ । उनको ५२ वर्षको उमेरमा गिरगाउँस्थित आफ्नै घरमा निधन भएको हो । प्रदीपको निधनको खबर सुनेर महाराष्ट्रका

नागार्जुनको ‘द घोस्ट’ को रिलिज मिति सार्वजनिक

एजेन्सी । दक्षिण भारतीय सुपरस्टार नागार्जुन यतिबेला आफ्नो आगामी फिल्म ‘द घोस्ट’ लाई लिएर चर्चामा छन् । फिल्मको छायांकन सकिएसँगै फिल्मको रिलिज मिति सार्वजनिक भएको छ । फिल्मलाई आगामी अक्टोबर

निर्वाचनपछि सांसदहरू संविधानले तोकेको भन्दा धेरै हुने भए : खगराज अधिकारी

सांसद अधिकारीले कुनै पनि मनोनयन दर्ता नगराएका सांसद फागुन २१ गतेसम्म सांसद हुन पाउनुपर्छ भनेर मुद्दा हाल्न गएमा सांसदको संख्या संविधानले तोकेको भन्दा बढी हुने खतरा रहेको उल्लेख गर्नुभयो ।

धनकुटामा आदिवासी संस्कृत संग्रहालय उद्घाटन

संग्रहालयमा आदिवासी जनजातीका पुरातात्त्विक वस्तु, सामग्री, पहिचान झल्कने वस्तुको संग्रह गरिएको आदिवासी जनजाती महासंघ, धनकुटाका अध्यक्ष संजयसन्तोषी राईले जानकारी दिनुभयो ।

शेयर बजारमा उच्च गिरावट

सबै समूह राताम्मे रहँदा विकास बैंक र लघुवित्त समूह सबैभन्दा उच्च १ सय २५ अंकले झरे । दुवै बीमा समूह पनि सय अंक बढीले ओरालो लागे । अरु पनि अधिकांश

म्याग्दीमा भैंसीले जन्मायो दुई टाउका भएको पाडो

दुईवटा टाउकासँगै दुई मुख र चार आँखा स्पष्ट छुट्टिएको पाडो बच्न भने नसकेको खत्रीले बताउनुभयो । भैंसीको अवस्था भने सामान्य छ ।

नर्भिक अस्पताल संरचना प्रकरण : प्राविधिकसहितको अध्ययन समिति गठन गर्ने सहमति

मंगलबार काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले अस्पताल पुगेर महानगरपालिका र अस्पतालका प्राविधिक राखेर प्राविधिकहरूको सुझावअनुसार ३० देखि ३५ दिनमा संरचना व्यवस्थान गर्नुपर्ने बताउनुभयो ।