Logo १ मंसिर २०८३, मंगलबार | Tue, Nov 17, 2026


क्राइमियाको एक सैन्य आधारमा श्रृंखलावद्ध विष्फोट हुँदा एक जनाको मृत्यु, कैयौं घाइते

काठमाडौं । क्राइमियाको एउटा सैन्य आधारमा भएको श्रृंखलावद्ध विष्फोटमा परी एक जनाको मृत्यु भएको छ । साेही विष्फोटमा परी कैयौं घाइते भएको आशंका गरिएको छ । क्राइमियाको साकिस्थित सैन्य आधार

भीषण वर्षाले उपत्यकाका विभिन्न स्थान डुबानमा

काठमाडौं । मंगलबार राति भएको भीषण वर्षाका कारण उपत्यकाका विभिन्न स्थान डुबानमा परेका छन् । रातभरी परेको पानीले डुबान भएपछि सर्वसाधारणको उद्धार समेत गर्नुपरेको छ । काठमाडौंको काँडाघारीको ठूलो बस्ती

अर्थमन्त्रीले टेरेनन् प्रधानमन्त्रीलाई

काठमाडौं । असार पहिलो साता पेट्रोलियम पदार्थको मूल्य अहिलेसम्मकै उच्च भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले विभागीय मन्त्रीहरूलाई बोलाएर कर घटाउन निर्देशन दिए । देउवा र मन्त्रीहरूको छलफलमा पेट्रोलको मूल्यमा प्रतिलिटर २०

पाँच विशिष्टको तलब बढ्यो

काठमाडौं । सरकारले राष्ट्रपतिसहित पाँच विशिष्ट पदाधिकारीको तलब, सुविधा वृद्धि गर्न लागेको छ । प्रधानमन्त्री कार्यालयका तत्कालीन सचिव लक्ष्मण आर्याल (हाल अवकाश ) संयोजक रहेको समितिले बुझाएको प्रतिवेदनमा राष्ट्रपति ,

१३३ विदेशी निष्काशित

काठमाडौं । सरकारले पछिल्लो तीन महिनामा विभिन्न गैरकानुनी क्रियाकलापमा सहभागी ३३ देशका १३३ जना विदेशी नागरिकलाई नेपालबाट निष्काशन गरेको छ । अध्यागमन विभागका अनुसार २०७२ वैशाख १ गतेदेखि असार मसान्तसम्मको

सामाजिक सुरक्षा कोषमा आवद्धता बढ्दो

काठमाडौं । सामाजिक सुरक्षा योजनामा २२ अर्ब रूपैयाँ योगदान रकम संकलन हुँदा १ अर्ब ८७ करोड बराबरको सामाजिक सुरक्षा रकम लाभग्राहीलाई भुक्तानी गरिएको छ । २०५७ साल मंसिरबाट सुरु भएको

अब प्रदेशमै स्मार्ट लाइसेन्स छपाइ

काठमाडौं । सरकार यातायात क्षेत्रमा व्यापक हेरफेर तयारीमा जुटेको छ । यसअघि, स्मार्ट सवारीचालक अनुमतिपत्र (लाइसेन्स) केन्द्रबाट छापिन्थ्यो । अब भने विभिन्न प्रदेशबाटै छपाइ तयारी भएको छ । भौतिक पूर्वाधार

बिदाको बहानामा १० हजार बढी सुब्बा आन्दोलनमा

काठमाडौं । संघीय सरकारका १० हजारभन्दा बढी नायब सुब्बा मंगलबार एकाएक आन्दोलित हुँदा संघीय सरकार मातहतका सबै कार्यालय ठप्प भए । जसका कारण सेवाग्राहीले दुःखकष्ट भोग्न बाध्य भए । सरकारी

दुबईमा दुर्घटनामा परेर अपाङ्गता भएकी मगरलाई नेपाल ल्याइयो

कोमामा रहेकी मगरले स्वास्थ्यमा सुधार आएसँगै स्वदेश फकाइदिन दूतावासलाई आग्रह गर्दा पनि नटेरेपछि आफूले फर्काएको व्यवसायी दुर्गा प्रसाईंले बताउनुभयो ।

संसद अधिवेशन अझै केही समय चल्छ : मन्त्री शर्मा

मंगलवार प्रतिनिधिसभा बैठकमा बोल्दै मन्त्री शर्माले चालु संसद अधिवेशन केही समय अझै चल्ने बताउनुभएको हो । उहाँले यो संसदले धेरै कानूनहरू बनाउन बाँकी रहेको उल्लेख गर्दै सम्भव भएसम्मका कानूनहरू बनाइने