Logo १ मंसिर २०८३, मंगलबार | Tue, Nov 17, 2026


बढी बोनस दिने रोजगारदातामा बैंक अगाडि

काठमाडौं । बोनस ऐनअन्तर्गत स्थापना भएको राष्ट्रिय कल्याणकारी कोषमा हालसम्म ३७ अर्ब रुपैयाँ जम्मा भएको छ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले गत आर्थिक वर्ष मात्र सो कोषमा १ अर्ब

ट्रेड युनियनमार्फत आन्दोलनमा उत्रे कर्मचारी

काठमाडौं । राजपत्रअनंकित प्रथम श्रेणीका कर्मचारीहरू (नायब सुब्बा) हरूले निजामती विधेयकमा आफ्नो माग सम्बोधन गर्नुपर्ने माग राख्दै आज बिहीबार माइतीघर मण्डलामा बृहत् प्रदर्शन गर्ने भएका छन् । देशभरका हजारौं नासु

सरकारका सचिव र विभागीय प्रमुखलाई अख्तियारको ‘वार्निङ’

काठमाडौं । भ्रष्टाचार नियन्त्रण गर्न नसकेको र सेवाप्रवाह प्रभावकारी बनाउन नसकेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारका सचिव तथा विभागीय प्रमुखलाई अख्तियारमा नै बोलाएर जिम्मेवारीअनुसार काम गर्न निर्देशन दिएको छ

सत्तारूढको महागठबन्धन कसरत : गठबन्धनमा जोडिन बालुवाटारमा निवेदन

काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि गठित पाँच दलीय गठबन्धनलाई ‘महागठबन्धन’को स्वरूप दिनेगरी छलफल अघि बढाइएको छ । स्थानीय तह निर्वाचनमा सत्तारूढ गठबन्धनमा आबद्ध दल

काठमाडौं महानगरको ४४ प्रतिशत बजेट खर्च

बैठकमा महानगर प्रमुख बालेन्द्र साहले चालु आर्थिक वर्षमा स्वीकृत कार्यक्रमलाई कार्ययोजना र समय तालिका बनाएर कार्यान्वयन गराउनुपर्नेमा जोड दिनुभयो ।

वरिष्ठ पर्यटनकर्मी ज्योतिलाल खन्नाको निधन

पाकिस्तानको लाहोरमा सन् १९३९ मे १० मा जन्मिनुभएका खन्नाले ६२ वर्ष अघि नेपाल आएर पर्यटन क्षेत्रलाई कर्मथलो बनाउनुभएको थियो ।

नागरिकता संशोधन विधेयकबारे प्रचण्डले भने– ‘राष्ट्रपतिजीले रोक्नुहुन्न भन्ने लाग्छ’

विधेयक दुवै सदनबाट साउन १२ गते बहुमतले पारित भइसकेको छ भने अहिले प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ छ । १२ दिन बितिसक्दा पनि राष्ट्रपतिको कार्यालयबाट विधेयकबारे कुनै ठोस निर्णय भएको छैन ।

६० प्रतिशत विद्यार्थीमा भाइरलको प्रकोप देखिएपछि विद्यालय बन्द

केही दिनदेखि विद्यार्थीहरूमा ज्वरो र रुघाखोकीको प्रकोप अत्याधिक रूपमा फैलिएपछि विद्यालय व्यवस्थापन समितिको निर्णयमा दुई दिनका लागि विद्यालय बन्द गरिएको विद्यलायका प्रधानाध्यापक कृष्णबहादुर मगरले जानकारी दिनुभयो ।

सरकारले राम्रो काम गर्दा पनि एमालेले साथ दिएन : सांसद देव

सांसद देवले एमालेलाई सरकारप्रति नकारात्मक भाव मात्रै राखेर अघि नबढ्न पनि पटक–पटक आग्रह गर्नुभयो । लोकतन्त्रमा प्रतिपक्ष दल भनेको रचनात्मक हुनुपर्ने उल्लेख गर्दै सांसद देवले सकारात्मक सोच लिएर आउन पनि

हास्य कलाकार राजु श्रीवास्तवलाई हृदयघात

एजेन्सी । भारतीय चर्चित हास्य कलाकार राजु श्रीवास्तव लाई हृदयघात भएको छ । उनको स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई दिल्लीको सरकारी अस्पताल एम्समा भर्ना गरिएको छ । राजुलाई हृदयघात भएको पारिवारिक