Logo १ मंसिर २०८३, मंगलबार | Tue, Nov 17, 2026


सुटिङकाे क्रममा तब्बु घाइते, सिसाकाे टुक्रा आँखामा

ट्रकसँग मोटरसाइकल ठोकिने क्रममा सिसाको टुक्रा तब्बुको आँखामा परेको थियो । फिल्मको सेटमा रहेका स्वास्थ्यकर्मीले चोट गम्भीर नभएको बताएका छन् ।

धरानमा व्यापारीहरूद्वारा कर कानुन उल्लंघन

बिहीबार धरानमा १६ जना करदाताको व्यवसाय अनुगमन गरेको थियो । जसमा १० जना उद्योग वाणिज्य संघका पदाधिकारीको व्यवसाय अनुगमन गरिएको थियो । जसमध्ये ८ जना पदाधिकारी जरिवानामा परेका छन् ।

जापानमा एकैदिन २ लाख ५० हजार जनामा कोरोना संक्रमण, २५१ जनाको मृत्यु

एकैदिन २५१ जनाको ज्यान गएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । जापानको स्वास्थ्य मन्त्रालयका अनुसार विगत ३ महिनाको तथ्याङ्क हेर्ने हो भने यो संख्या सबैभन्दा बढी हो ।

अल्मुताइरीबारे निर्णय गर्ने अधिकार किरण राईलाई, प्रदीप हुमागाईं कार्यवाहक प्रशिक्षक नियुक्त

बैठकले असोज ११ गते बंगलादेशसँग काठमाडौंको दशरथ रंगशालामा मैत्रीपूर्ण खेल खेल्ने निर्णय गरेको हो । उक्त खेलका लागि प्रदीप हुमागाईंलाई कार्यवाहक प्रशिक्षक नियुक्त गरिएको छ ।

आमिरको फिल्म ‘लाल सिंह चड्डा’ अनलाइनमा लिक भयो

एजेन्सी । बलिउड अभिनेता आमिर खानको फिल्म ‘लाल सिंह चड्डा’ अनलाइनमा लिक भएको छ । फिल्म ‘लाल सिंह चड्डा’ रिलिज हुनेबित्तिकै तमिलरकर्स र मुभिरुल्जले इन्टरनेटमा लिक गरेका हुन् । पछिल्ला

कोरोना संक्रमणबाट एकैदिन ५ जनाको मृत्यु, ८१५ जना संक्रमित

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ८ सय १५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने ५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ४ हजार ५

सिन्धुलीका विद्यार्थीमा बेहोस हुने समस्या

सुनकोशी गाउँपालिका–७ स्थित गणेश माध्यमिक विद्यालय र हरिहरपुरगढी गाउँपालिका–२ स्थित जनप्रभात निम्न माध्यमिक विद्यालयका विद्यार्थीमा बेहोस हुने समस्या देखिएपछि पठनपाठनमा समस्या भएको छ ।

साँघुरो टहराबाट सुरु भएको ५४ वर्षपछि फाप्लु अस्पतालको सुविधा सम्पन्न भवन

सहरी विकास मन्त्रालयको करिब २१ करोड २१ लाख रुपैयाँको लागतमा निर्माण भएको ३० शय्याको अस्पताल भवन २०७६ पुस २७ गतेबाट निर्माण सुरु भएर असार २५ गते निर्माण कम्पनीले हस्तान्तरण गरेको

बेनी हाइड्रो पावरको सामग्री चोरीको आरोपमा तीन युवा पक्राउ

उनीहरूविरुद्ध चोरी कसुरमा मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । आयोजनाको हेडबक्स रहेको स्थान बेनीबाट मङ्गलबार राती फलामको पाताहरू गाडीमा राखेर लैजाने क्रममा उनीहरू पक्राउ परेका हुन् ।

भक्तपुरमा आज मनाइयो जनैपूर्णिमा

काठमाडौं । भक्तपुरमा आज बिहीबार जनैपूर्णिमा (गन्हुँपुन्ही) मनाइएको छ । यसवर्ष गाईजात्रा र जनैपूर्णिमा एकैदिन परेपछि अघिल्लो दिन बिहीबार नै जनैपूर्णिमा मनाइएको हो । गाईजात्रा र जनैपूर्णिमा एकैदिन परेकोले अन्योलता