Logo १ मंसिर २०८३, मंगलबार | Tue, Nov 17, 2026


नेटफ्लिक्स ट्रेन्डिङमा आलियाको ‘डार्लिङ्ग्स’, दुई दिनमै १ करोड घण्टा हेरियो

बलिउड अभिनेत्री आलिया भट्ट, शेफाली शाह र विजय वर्माको मुख्य भूमिका रहेको फिल्म ‘डार्लिंग्स’ एक युवा मुस्लिम जोडीको प्रेम, हिंसा र बदलाको कथा हो ।

अदालतको आदेशले रोकियो मन्त्री शाहीको शपथ

मुख्यमन्त्री जीवनबहादुर शाहीले बिहीबार नेपालको संविधानको धारा १६८ (९) बमोजिम नेकपा (माओवादी केन्द्र) का प्रदेशसभा सदस्य शाहीलाई मन्त्री पदमा नियुक्त गर्नुभएको थियो ।

सोलुमा आँखा केन्द्र सञ्चालनको २० वर्ष, १७ सय ८२ मोतिविन्दुका बिरामीको निःशुल्क शल्यक्रिया

सन् २००३ मा स्थापना भएको आँखा केन्द्रले जिल्लाभर १४० वटा छनोट शिविरबाट ४० हजार ५४० जनाको आँखा परीक्षण गरेको जनाएको छ ।

राष्ट्रपति भवनअघि निहारिकाले गरिन् आत्मदाहकाे प्रयास

साउन २० गतेदेखि न्यायको माग गर्दै बसन्तपुर डबलीमा आमरण अनसन सुरू गरेकी निहारिकाले आफ्नो मागको सुनुवाइ नभएको भन्दै आत्मदाहको योजना बनाएकी हुन् ।

क्रिमिया विस्फोटमा रुसी नौसेनाका आठ जेट विमान नष्ट भएको बेलायती दाबी

तर मन्त्रालयले जारी गरेको स्याटेलाइट तस्वीरबाट भने त्यस क्षेत्रमा आक्रमण भएको संकेत देखिन्छ । मन्त्रालयले आफ्नो नियमित प्रेस ब्रिफिङमा भनेको छ, ‘विस्फोटको कारणबारे अहिलेसम्म थाहा छैन, तर कम्तीमा पाँच फाइटर

हङकङको जनसंख्यामा अहिलेसम्मकै उच्च गिरावट

त्यहाँको अध्यागमन विभागका अनुसार पछिल्लो १ वर्षमा लगभग १ लाख १३ हजार २ सय मानिस हङकङबाट पलायन भएका छन् । एक वर्षअघि यो संख्या ८९ हजार २ सय थियो ।

देउवाको निर्देशनमा मिटरब्याजसम्बन्धी समस्या नियन्त्रणका लागि कार्यदल गठन

कार्यदलको सदस्यमा प्रहरीको केन्द्रीय अनसुन्धान ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्य, गृह मन्त्रालयका कानुन उपसचिव श्रीकृष्ण पौडेल, काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइराला, राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान

मलेसियामा एकैदिन ४८३१ जनामा कोरोना सङ्क्रमण, दश जनाको मृत्यु

मलेसियाको स्वास्थ्य मन्त्रालयले जनाएअनुसार यहाँ कोरोना भाइरसको सङ्क्रमण सुरु भएदेखि अहिलेसम्म कम्तीमा पनि ३६ हजार जनाको निधन भएको छ ।

कर्मा र मेनुका अभिनित ‘महानगर’को पोस्टर सार्वजनिक

सन् २०२१ मा कोलकता अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा विश्व प्रिमियर भएको यस चलचित्र अमेरिकाको ब्रुकलिन फिल्म फेस्टिभल, नेपाल अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल, वासिङ्गटन डी.सी. साउथ एसियन फिल्म फेस्टिभलमा प्रदर्शन भइसकेको छ

अभिनेता अनुप कांग्रेस प्रवेश

काठमाडौं । दुई दर्जन भन्दा बढि चलचित्रमा अभिनय गरेका अभिनेता अनुपविक्रम शाही नेपाली कांग्रेसको भातृ संस्था तरुण दलमा प्रवेश गरेका छन् । शुक्रबार बिहान गृहमन्त्री बालकृष्ण खाँणको सरकारी निवास पुल्चोकमा