Logo १ मंसिर २०८३, मंगलबार | Tue, Nov 17, 2026


काम नगर्ने ठेकेदारलाई कारबाही गर्ने मन्त्री राईको चेतावनी

वीरगञ्जस्थित पदमरोडको ३ किलोमिटर खण्डमा ११ मिटर कालोपत्रे गर्ने गरी ठेक्का लगाउने, त्रिभुवन राजपथअन्र्तगत गण्डकदेखि घण्टाघरसम्मको खण्ड मर्मत गर्नेलगायतका काम आफ्नो कार्यकालमा सम्पन्न गर्ने मन्त्री राईले आश्वासन दिनुभयो ।

सत्ता गठबन्धनले एमालेलाई बहुमत ल्याउन रोक्न खोज्दैछन् तर जनताले मत दिन्छन् : अध्यक्ष ओली

लोकतान्त्रिक शेर्पा संघ, नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले एमालेको नीति र संगठनमा आवद्ध भएर मात्रै मुलुकलाई समृद्ध बनाउन सकिन्छ भन्ने कुरामा आम जनता दृढ रहेको जिकीर

ऐतिहासिक घटनाबाट नाम राखिएका ६ भारतीय नागरिक; नाम इमर्जेन्सी, लकडाउन, सुनामी

अधिकांश अभिभावकले आफ्ना सन्तानको नाम नाम देवता, खेलकुद तथा फिल्म स्टार वा प्रसिद्ध कार्टुनको नाममा राख्छन् । तर, केही भने फरक सोचका हुन्छन् । उनीहरू आफ्ना सन्तानको नाम अनौठो होस्

बैंकहरूको निक्षेप संकलन सुधारिएन

साउन १३ गतेसम्म यस्तो निक्षेप ४४ खर्ब ५० अर्ब रुपैयाँ थियो । नबिल र एनबी बैंक मर्जरपछि २६ वटामा झरेका वाणिज्य बैंकले साउन ६ गतेदेखि २० गतेसम्म एक अर्ब रुपैयाँ

अफगानी महिलाको शान्तिपूर्ण प्रदर्शनमा हवाइफायर

‘खाना, काम र स्वतन्त्रता’ भन्दै काबुलको शिक्षा मन्त्रालय अगाडि प्रदर्शनमा उत्रिएका महिला प्रदर्शनकारीमाथि तालिवान लडाकुले हवाइ फायर गरेका हुन् ।

आत्मदाहकाे प्रयास गरेकी निहारिकाकाे तस्वीरसहित करिश्माकाे टिप्पणी- ‘माफी चाहन्छु’

अब उपरान्त भोकोलाई खाना र नाङ्गोलाई लुगा दिन बाहेक रूपैयाँको सहयोग गर्न भने आफूले नसक्ने उनले बताएकी हुन् । उनले शुक्रबार सामाजिक सञ्जालमा निहारिकाको निजी तस्वीरहरू सार्वजनिक गर्दै यस्ताे बताएकी

संघीय सरकारविरुद्ध मधेश प्रदेश सरकारद्वारा आन्दोलन घोषणा

मधेस प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले शनिबार पत्रकार सम्मेलन गरेर आन्दोलन घोषणा गर्नुभएको हो । मन्त्री साहले पहिलो चरणको कार्यक्रमअन्तर्गत प्रदेश प्रमुखको कार्यालयअगाडि धर्ना गरिने जानकारी दिनुभयो ।

फिल्म ‘लाल सिंह चड्ढा’ विरुद्ध उजुरी दर्ता

एजेन्सी । अभिनेता आमिर खानकाे फिल्म ‘लाल सिंह चड्ढा’ विरुद्ध उजुरी दर्ता भएको छ । दिल्लीका एक वकिलले फिल्मलाई लिएर आमिर खान, प्यारामाउन्ट पिक्चर्स (एक अमेरिकी फिल्म निर्माता कम्पनी) र

पार्टीभित्र टिकट वितरणमा मनपरी नहोस् : अर्जुननरसिंह केसी

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले आगामी प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा न्यायोचित टिकट वितरण गर्न संस्थापक पक्षलाई खबरदारी गराउनुभएको छ । आज शनिबार पार्टी केन्द्रीय

लेक लागेर बेहोस भएका तीन जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार

रसुवा । गोसाईकुण्ड गाँउपालिका–५ स्थित गोसाइकुण्ड तिर्थबाट शुक्रबार घर फर्कने क्रममा लेक लागेर बेहोस भएका तीन जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । बेहोस हुनेमा नुवाकोट जिल्लाको ककनी गाँउपालिका–८