काठमाडौं । सर्लाहीको लालबन्दी नगरपालिका–५ रंजितपुरमा शनिबार साँझ ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बालुवा लोड भएको ना ५ त ९९७१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरमा सवार
काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल र म्यान्चेस्टर सिटीले सहज जित निकालेका छन् भने म्यान्चेस्टर युनाइटेड पराजित भएको छ । शनिबार राति भएको खेलमा म्यान्चेस्टर सिटीले बर्नमाउथलाई ४–० ले
टीयु क्रिकेट मैदानमा आयोजना हुने पहिलो संस्करणको प्रतियोगिता असोज ८ बाट कात्तिक ५ गतेसम्म हुनेछ । लिगको गर्भनिङ काउन्सिलका एक सदस्यले खेलाडी ड्राफ्टको काम अन्तिम चरणमा पुगेको बताएका छन् ।
काठमाडौं, ललितपुर र भक्तपुरका दुई महानगरसहित १८ नगरपालिकाको फोहोरले उपत्यकामा फोहोरको थुप्रो लाग्दा आम नागरिक, व्यापारिदेखि पर्यटन व्यवसायसम्मलाई यसको असर देखिन्छ ।
समाजवादी प्रेस संगठन झापाले शनिबार बिर्तामोडस्थित पार्टी कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता खनालले स्थानीय तहको निर्वाचनका लागि दलीय गठबन्धनको समयमा टुङ्गो नलाग्दा समस्या देखिएकाले बेलैमा टुङ्गो लगाउनुपर्ने बताउनुभयो
स्याङ्जा जिल्ला अर्जुनचौपारी गाउँपालिका–५ घर भई हाल सशस्त्र प्रहरी बल २३ नम्बर गण भानु नगरपालिका तनहुँमा कार्यरत सशस्त्र प्रहरी जवान गिरिजा सापकोटाको डुबेर ज्यान गएको हो । उहाँ कार्यरत गणबाट
मृत्यु हुनेमा स्थानीय ३१ वर्षीय टोपबहादुर कुमाल रहेका छन् । सिसौको रुखमा रहेको अरिंगालको गोला पोल्ने क्रममा कुमाल घाइते भएका थिए ।
शनिबार विहान छिमेकीको खेतबाट आफ्नोमा सिँचाइ गर्न मोटरमा तार जोड्ने क्रममा करेन्ट लागेर महागढीमाई नगरपालिका–८ बस्ने ३५ वर्षीय सुरेन्द्रप्रसाद यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।
गत बिहीबारबाट हराई रहेका न्यौपानेको शव गोरेटो बाटोबाट झण्डै ५० मिटर तल भीरमा भेटिएको थियो । घटनाबारे थप अनुसधान भइरहेको प्रहरीले जनाएको छ ।.
समूहको शनिबार छुट्टै भेला गरेर सभापति देउवाको अहिलेसम्मको व्यवहारले आगामी संसदीय निर्वाचनमा पनि न्यायोचित व्यवहार गर्ने नदेखिएको निष्कर्ष निकालेको हो ।