Logo १ मंसिर २०८३, मंगलबार | Tue, Nov 17, 2026


काठमाडौंको फोहोर व्यवस्थापनमा सकस

काठमाडौं । काठमाडौं उपत्यकामा थुप्रिएको फोहोर उठाउन थालिएको छ । आइतबारदेखि फोहोर उठाउन थालिए पनि थरीथरीका समस्या र ठाउँठाउँमा सिर्जना भएको अवरोधले फोहोर बोकेका एउटा पनि ट्रक ल्यान्डफिल्ड साइट पुग्न

बाबुरामको पार्टी माओवादीकै चुनाव चिन्ह लिएर निर्वाचनमा जाने

काठमाडौं। नेपाल समाजवादी पार्टी माओवादी केन्द्रको चुनाव चिह्नमा प्रदेश र प्रतिनिधिसभा निर्वाचन लड्न तयार भएको छ ।आईतबार समाजवादी र माओवादीका शीर्ष नेताहरुबीच सो सहमति भएको हो । यो सहमतिपछि समाजवादी

फिल्म ‘बाबरी’को रिलिज मिति परिर्वतन

काठमाडौं । सुरेन्द्र पौडेलद्वारा निर्देशित फिल्म ‘बाबरी’ को रिलिज मिति परिर्वतन भएको छ । आगामी भदौ ३१ गतेलाई रिलिज मिति तोकिएको यो फिल्म दुई साता पछाडि सरेको छ । फिल्म

थप ४५५ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ४ सय ५५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ४ हजार ८

नवनियुक्त मन्त्री शाहीले लिए सपथ

काठमाडौं । कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा वीरबहादुर शाही नियुक्त हुनुभएको छ । उहाँलाई आइतबार प्रदेश प्रमुख तिलक परियारले पद तथा गोपनीयताको सपथ खुवाउनुभएको हो । नवनियुक्तमन्त्री

फोहोर उठाउन आफ्नो नेतृत्वमा संसदीय समिति गठन गर्न सांसद रामवीरको माग

काडमाडौं । प्रतिनिधि सभाका सांसद रामबीर मानन्धरले काठमाडौंको फोहोर इच्छाशक्ति भएको मान्छेले मात्रै उठाउन सक्ने भन्दै आफ्नो नेतृत्वमा शक्तिशाली संसदीय समिति गठन गर्न माग गर्नुभएकाे छ । आइतबार प्रतिनिधि सभा

काठमाडौंमा ७१ दिनदेखि फोहोर उठ्न नसकेको भन्दै सांसद योगेशले गरे सरकारको आलोचना

काठमाडौं । प्रतिनिधि सभाका सांसद योगेश भट्टराईले काठमाडौंमा ७१ दिनदेखि फोहोर उठ्न नसकेको भन्दै सरकारको आलोचना गर्नुभयो । आइतबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उहाँले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र

युवालाई उम्मेदवार बनाएर देखाउन अन्य राजनीतिक दललाई ओलीको चुनौती

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले युवालाई उम्मेदवार बनाएर देखाउन अन्य राजनीतिक दललाई चुनौती दिनुभएको छ । आइतबार काठमाडौंमा आयोजित राष्ट्रिय युवा सम्मेलन कार्यक्रमलाई सम्बोधन

सरकारको कुनै औचित्य छैन : प्रेम सुवाल

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले वर्तमान सरकारको कुनै औचित्य नभएको टिप्पणी गर्नुभएको छ । खराब ठेकेदार, मिटरव्याजीदेखि त्राहिमाम हुने, खराब उद्योगी, व्यापारी, मिसावट गर्ने कालाबजारी, तस्करदेखि

भारतमा शिक्षकको कुटाइबाट एक दलित विद्यार्थीको मृत्यु

एजेन्सी । भारतको राजस्थानमा शिक्षकको कुटाइबाट एक दलित विद्यार्थीको मृत्यु भएकाे छ । राजस्थानको जालोर जिल्लाको सायला गाउँको एक निजी विद्यालयका दलित समुदायका एक (बालक) विद्यार्थीले शिक्षकका लागि राखिएको माटाकाे