Logo १ मंसिर २०८३, मंगलबार | Tue, Nov 17, 2026


राप्रपा नेपालको केन्द्रीय कार्यसमितिको बैठक सुरू

काठमाडौं । राप्रपा नेपालको केन्द्रीय समितिको बैठक सुरू भएको छ । बैठक केही बेर अघि सुरू भएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिनुभयो । बैठकमा अध्यक्ष कमल थापाले वर्तमान राजनीतिक

कांग्रेसले आजदेखि जनप्रतिनिधिलाई अभिमुखिकरण तालिम दिँदै

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले आफ्नो पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरूका लागि आज सोमबारदेखि अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्दैछ । कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले गत वैशाख

देशभरकाे माैसमकाे अवस्था आज कस्ताे छ त ?

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणमा अवस्थित रहेको छ। आज (सोमबार) बिहान सुदूरपश्चिम तथा कर्णाली प्रदेशमा सामान्य बदली रहेको छ । त्यस्तै, बाँकी भू-भागमा भने

प्युठान नौबहिनीमा जीप दुर्घटना हुँदा एक शिशु सहित तीनको मृत्यु, १३ घाइते

काठमाडौं । प्युठानमा जीप दुर्घटना एक शिशु सहित तीन जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । जिल्लाको नौबहिनी गाउँपालिका–६ बहानेमा आइतबार बेलुकी लु १ ज १५४५

चेल्सी र टोटनह्यामले खेले बराबरी

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र टोटनह्याम हट्सपरले बराबरी खेलेका छन् । आइतबार राति भएको खेलमा चेल्सी र टोटनह्यामले २–२ गोलको बराबरी खेलेका हुन् । चेल्सीको मैदान स्ट्यामफोर्ड

आज साउनको अन्तिम सोमबार, देशभरका शिवालयमा घुइँचो

काठमाडौं । आज साउन महिनाको अन्तिम सोमबार । पशुपति क्षेत्र लगायत देशभरका शिवालयमा आज बिहानैदेखि भक्तजनको ठूलो भीड लागेको छ । साउनको सोमबार भगवान शिवको प्रिय बार भएकाले यस दिन

कर्णालीमा कोरोनाको १० हजार मात्रा खोप खेर

काठमाडौं । कोरोना संक्रमणको दर फेरि बढ्न थालेपछि सरकारले सबै नागरिकलाई कोरोनाविरूद्धको खोपको पूर्ण मात्रा र पूर्ण मात्रा लगाईसकेकालाई बुस्टर मात्रा लगाउन आग्रह गरेको छ । तर, कर्णाली प्रदेशका नागरिकले

विद्युत उत्पादनमा स्वदेशीलाई प्राथमिकता दिन माग

काठमाडौं । स्वदेशी पूँजी विदेशिन नदिनका लागि विद्युत उत्पादनमा स्वदेशी कम्पनीहरूलाई नै प्राथमिकता दिन विज्ञहरूले माग गरेका छन् । नेपालको ऊर्जा विकासमा निजी क्षेत्रको भूमिका तथा प्रस्तावित विद्युत विधेयक विषयक

रेमिट्यान्ससँगै १४ सय ७९ शव

काठमाडौं । गत आर्थिक वर्ष २०७८/०७९ मा वैदेशिक रोजगारीबाट ९ खर्ब ८६ अर्ब रेमिट्यान्स भित्रिँदा १ हजार ४७९ नेपालीले विदेशी भूमिमा काम गर्दा गर्दै ज्यान गुमाएका छन् । वैदेशिक रोजगार

आठ करोड मतपत्र छापिँदै

काठमाडौं । ४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि निर्वाचन आयोगले ८ करोड थान मतपत्र छाप्ने तयारी गरेको छ । आयोगले एक जना मतदाताले प्रतिनिधि सभातर्फ प्रत्यक्ष