Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


सरकार परिवर्तनबारे सोच्न पनि सकिदैंन : गच्छदार

विराटनगर, चैत ३० । उपप्रधानमन्त्री तथा भौतिक योजना मन्त्री विजयकुमार गच्छदारले अहिलको सरकार परिवर्तनबारे सोच्न पनि नसकिने बताएका छन् । आज विराटनगर विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै उनले कसैले चाहना राख्दैमा

बढीभन्दा बढी सपना देख्न र सरकारसामु ल्याउन प्रधानमन्त्रीको आग्रह

काठमाडौं, चैत ३० । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकारले गफमा भन्दा काममा विश्वास गर्ने बताएका छन् । उनले सरकार गफ गर्न नबनेको भन्दै जनताको पक्षमा काम गर्न कुनै कसर

नेपालीको चिन्ता र अगस्ती नेतृत्वको तृष्णा बीचको फाटो नोक्सानदायी : पूर्वराजा

काठमाडौं, चैत ३० । पूर्वराजा ज्ञानेन्द्र शाहले समस्त नेपाली जनतालाई नयाँ वर्ष २०७३ को शुभकामना व्यक्त गरेका छन् । उनले नयाँ वर्षका अवसरमा शुभकामना सन्देश जारी गर्दै भनेका छन्, ‘विक्रम

पुलको अभावमा जोखिमपूर्ण यात्रा गर्न बाध्य

डिल्लीराज पन्त –कञ्चनपुर, चैत ३० । कञ्चनपुरको महाकाली नदी पारी रहेकोे दोधारा–चाँदनी नगरपालिका–१० स्थित जोगबुढा नदीमा पुल नहुँदा बर्षौंदेखि त्यस क्षेत्रका बासिन्दा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । सदरमुकाम महेन्द्रनगरसम्म

Government failure in all sectors-Dr Bhattarai

Janakpurdham, April 12: Former Prime Minister and New Force Coordinator Dr Baburam Bhattarai has said that the incumbent government has lost its moral ground to continue to stay in power

ब्राजिलकी राष्ट्रपति डिल्मा रुसेफविरुद्ध महाअभियोग लगाउन सिफारिस

ब्राजिल, चैत ३० । ब्राजिलको एउटा संसदीय समितिले सरकारी कोषसम्बन्धी विवरण तोडमोड गरेको भन्दै राष्ट्रपति डिल्मा रुसेफविरुद्ध महाअभियोग लगाउन सिफारिस गरेको छ ।६५ सदस्यीय समितिमा राष्ट्रपति रुसेफविरुद्ध महाअभियोग लगाउनुपर्ने पक्षमा

प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं, चैत ३० । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयबाट साँझ ५ बजे प्रधानमन्त्रीले सम्बोधन गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले

आगलागीमा एक सयभन्दा बढी घर जले

दाङ, चैत ३० । दाङको गंगापरस्पुर गाविसमा भएको आगलागीमा एक सयभन्दा बढी घर जलेर नष्ट भएका छन् । गंगापुरस्पुर गाविस–८ को जंगलमा लागेको आगो बस्तीमा फैलँदा बाकी र खजरौटाका एक

निजामती सेवा र ट्रेड यूनियनको प्रसङ्ग

नरेन्द्रराज पौडेल –दुईचार दिन अघिदेखि एक्कासी मौसममा आएको तातोपनसँगै सिंहदरबार पनि गर्माएको छ । निजामती सेवामा कार्यरत कर्मचारीहरुले सिंहदरवारभित्रै तोडफोड, दङ्गा–फसाद र आफ्ना हाकिमहरुलाई हातपात गरे । त्यतिमात्र हैन, समाचार

खोटाङमा बस दुर्घटना, २३ जनाको मृत्यु

खोटाङ, चैत ३० । खोटाङको महादेवस्थान गाविस–१ काभ्रेटारमा यात्रुवाहक बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या २३ पुगेको छ । मृतकहरुको सनाखत हुन सकेको छैन । दुर्घटनामा अन्य ३१ जना घाइते