Logo २४ कार्तिक २०८३, मंगलबार | Tue, Nov 10, 2026


जलवायु परिर्वतनले उर्जासंकट निम्तने खतरा : वातावरणमन्त्री

कन्चनपुर, भदौ २९ । जनसंख्या तथा वातावरणमन्त्री जयदेव जोशीले जलवायु परिर्वतनले उर्जासंकट निम्तने खतरा रहेको बताएका छन् । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले बुधबार महेन्द्रनगरमा गरेको जलवायु

‘ललाइ–फकाइ लगे, दुर्व्यवहार गरी कुटपिट गरेपछि फेरि सडकमा आउन बाध्य भयौं’

काठमाडौं, भदौ २९ । राष्ट्रिय बालदिवसको अवसरमा बुधबार राजधानीमा आयोजित एक कार्यक्रमका सहभागी सडकबालबालिकाले आफूले भोग्दै आएका व्यथा सार्वजनिक गरेका छन् । नवजीवन नेपाल र मार्क नेपालले संयुक्तरुपमा गरेको कार्यक्रममा

भारतीय बालुवा तस्कर र सशस्त्र प्रहरीबीच झडप, दुईजना घाइते

अनिल तिवारी (इमेज) वीरगन्ज, भदौ २९ । पर्साको पिडारी गुुठी गाविसको ओरियाखोलामा बुधबार सशस्त्र प्रहरी र भारतीय बालुवा तस्करबीच झडप भएको छ । झडपमा भारतीय तस्करहरुको आक्रमणमा परी दुईजना घाइते

मोरङमा १३ ओटा स्थानीय तह बनाउने सहमति

विराटनगर, भदौ २९ । मोरङमा १३ ओटा स्थानीय तह बनाउने सहमति जुटेको छ । स्थानीय राजनीतिक दल र प्राविधिक समितिबीच दुई दिनसम्म भएको छलफलपछि एक महानगरपालिका, सात नगरपालिका र पाँच

दैलेखमा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध

दैलेख, भदौ २९ । दैलेखको खड्कवाडास्थित अमृसेमा पहिरो जाँदा बुधबार कर्णाली राजमार्ग अवरुद्ध भएको छ । सुर्खेतदेखि कालिकोट, जुम्ला जाने कर्णाली राजमार्गमा पहिरोका कारण हजारौं यात्री अलपत्र परेका छन ।

व्यवसायी अजयराज सुमार्गीको जीवनसँग सम्बन्धित पुस्तक सार्वजनिक

काठमाडौं, भदौ २९ । व्यवसायी तथा समाजसेवी अजयराज सुमार्गीको जीवनयात्रासँग सम्बन्धित पुस्तक ‘अजयराज सुमार्गी’को बुधबार लोकार्पण भएको छ । राजधानीमा कार्यक्रम गरी व्यवसायी अजयराज सुमार्गीको जीवनयात्रा, उनले जीवनमा पाएको सफलतालगायतका

राष्ट्रिय चिकित्सा शिक्षा विधेयक सदनमा पेस

                                                        फाइल फोटो

‘सगरमाथाको नाम जुनसुकै भाषामा सगरमाथा नै राखौं’

                                                           

उदयपुर जिल्लालाई १० स्थानीय निकाय बनाउने सहमति

उदयपुर, भदौ २९ । राजनीतिक दलबीच विभिन्न वादविवादको बीचपनि अन्तिममा आएर उदयपुर जिल्लालाई १० स्थानीय निकायमा पुनःसंरचना गर्ने सहमति भएको छ । आइतबार तथा सोमबारसम्म पनि जिल्लाका राजनीतिक दल स्थानीय