Logo २४ कार्तिक २०८३, मंगलबार | Tue, Nov 10, 2026


पासपोर्ट विना नै सुडान पुगेको नेपाली सेनाको टोली फर्काइयो

काठमाडौं, भदौ ३० । नेपाली सेनाले देशको ऐनकानुन पालना गर्न नमान्दा राष्ट्र नै लज्जित हुनु परेको छ । मंगलबार संयुक्त राष्ट्रसंघको शान्ति मिसनअन्तर्गत द्वन्द्वग्रस्त अफ्रिकी राष्ट्र दक्षिण सुडानमा सुरक्षार्थ खटिन

सर्वोच्चलाई सरकारको जवाफ– ‘कार्कीको फाइल भूकम्पमा हरायो’

काठमाडौं, भदौ ३० । सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीसँग सम्बन्धित दुई महत्वपूर्ण फाइल ‘भूकम्पका कारण फेला पार्न नसकिएको’ जनाएको छ । कार्कीविरुद्ध परेको रिटको फैसलाको पुनरावलोकन

भारत भ्रमण विशुद्ध सद्भावना भ्रमणमा केन्द्रित : प्रधानमन्त्री

काठमाडौं, भदौ २९ । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमण विशुद्ध सद्भावना भ्रमणमा केन्द्रित हुने दाबी गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार टेलिभिजन सम्पादकहरुसँगको छलफलमा प्रधानमन्त्री दाहालले विहीबारदेखि हुने

प्रधानमन्त्रीको भारत भ्रमणः निजी क्षेत्रको के छ अपेक्षा ?

काठमाडौं, भदौ २९ । प्रधानमन्त्री पुष्पकमल दाहालको विहीबारदेखि हुने भारत भ्रमणले दुई छिमेकीमुलुकबीचको सम्बन्ध सुधारमा थप सहयोग पुग्ने र भारतीय लगानी भित्र्याउन सहयोग पुग्ने अपेक्षा निजी क्षेत्रले गरेको छ ।

एनएमबी बैंकको ‘एक घर एक खाता’ योजनाको प्रबद्र्धकदूतमा नायक राजेश हमाल

काठमाडौं, भदौ २९ । एनएमबी बैंकले ‘एक कर एक खाता’ योजनाको प्रबद्र्धकदूतमा नायक राजेश हमाललाई नियुक्त गरेको छ । बैंकले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी ग्रामिण क्षेत्रमा लक्षित एक घर

विद्युत् प्राधिकरणको प्रमुखमा घिसिङलाई नियुक्त गर्ने सरकारको निर्णय

काठमाडौं, भदौ २९ । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी प्रमुखमा कुलमान घिसिङलाई नियुक्त गरेको छ । बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले प्राधिकरण प्रमुखमा घिसिङलाई नियुक्त गर्ने निर्णय

सुनको मूल्य बुधबार २ सयले घट्यो

काठमाडौं, भदौ २९ । बुधबार पनि सुनको मूल्य ओरालो लाग्यो । अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेर ५८ हजार ५ सय रुपैयाँमा

बुधबार शेयरबजार ऋणात्मक

काठमाडौं, भदौ २९ । बुधबार शेयरबजार सामान्य अंकले ऋणात्मक रह्यो । उतार–चढावबीच बजार परिसूचक नेप्से साढे ३ अंकले ओरालो लागेर १८ सय १५ मा आएर थामियो । कारोबार भएकामध्ये बढिजसो

उद्यमीका समस्याको समाधान उद्योग मन्त्रालयबाट हुने मन्त्रीको घोषणा

काठमाडौं, भदौ २९ । उद्योगमन्त्री नवीन्द्रराज जोशीले उद्यमीहरुको सबै समस्याको समाधान उद्योग मन्त्रालयबाट हुने घोषणा गरेका छन् । घरेलु तथा साना उद्योग विकास समितिले बुधबार राजधानीमा आयोजना गरेको ‘उपलब्धि समीक्षा

पाटन संग्रहालय र ललितपुर उपमहानगरपालिकाको प्रवेश शुल्क अब छुट्टा–छुट्टै तिर्नु नपर्ने

ललितपुर, भदौ २९ । ललितपुरमा पर्यटकहरुले पाटन संग्रहालय र ललितपुर उपमहानगरपालिकाको प्रवेश शुल्क अब छुट्टा–छुट्टै तिर्नु नपर्ने भएको छ । उपमहानगरपालिका र पाटन संग्रहालय विकास समितिबीच प्रवेश शुल्क एकद्वाररुपमा संकलन