Logo २४ कार्तिक २०८३, मंगलबार | Tue, Nov 10, 2026


बैतडीमा पहिलोपटक सडक सौर्यबत्ती

बैतडी, भदौ ३० । बैतडी सदरमुकाममा पहिलोपटक सडक सौर्यबत्ती जडानको कार्य सम्पन्न भएको छ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय र दशरथचन्द नगरपालिकाको समन्वयमा ऊर्जा ट्रेडर्स प्रालि धनगढीले सडक

प्रधानमन्त्री दाहाल आज भारत जाँदै, यस्ता छन् भारतमा छलफल हुने विषय

काठमाडौं, भदौ ३० । प्रधानमन्त्री पुष्पकमल दाहाल आज भारत भ्रमणमा जाँदै छन् । आफ्नो भ्रमण विशुद्ध सद्भावनामा केन्द्रित हुने दावी प्रधानमन्त्री दाहालले गरेका छन् । १२५ जनाको जम्बो टोली लिएर

चीनलाई नेपालबाट पन्छाउने योजनाको भारतीय मिडियाद्वारा खुलासा

काठमाडौं, भदौ ३० । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा के–कस्ता सम्झौता होलान् भन्ने आम चासोको विषय बनिरहेको छ । प्रधानमन्त्री दाहालले दिर्घकालिन महत्वका विषयमा आफूले कुनै सन्धी सम्झौता नगर्ने

‘मन्त्रीको सालो’ मार्फत अभिनयमा फर्किए ‘माग्ने बुढा’

तस्विर सौजन्य: हरिजंग थापा काठमाडौं, भदौ ३० । स्वास्थ्य समस्याले अभिनयबाटै टाढिएका चर्चित हास्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ फेरि अभिनयमा फर्किएका छन् । ‘डिप्रेसन’का कारण थलिएको भन्दै मिडियामा अनेक

इन्द्रजात्रा पर्व आज मनाइदै, कुमारी, गणेश र भैरवको रथ तानिने

काठमाडौं, भदौ ३० । उपत्यकामा ऐतिहासिक इन्द्रजात्रा पर्व आज मनाइँदै छ । विशेषगरी उपत्यकाका नेवार समुदायले वर्षा र सहकालका देवता इन्द्रको पूजा–आराधना गरी यो पर्व मनाउने गर्दछन् । यसै क्रममा

लेष्टर सिटीले गर्‍यो विजयी सुरुवात, अर्को खेलमा अगुएरोको ह्याट्रिक

काठमाडौं, भदौ ३० । इंग्लिश प्रिमियर लिग च्याम्पियन लेष्टर सिटीले युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । पहिलो पटक युरोपियन क्लव फुटबलमा सहभागिता जनाउने अवसर पाएको लेष्टर

हुलाकी मार्गमा अप्टिकल फाइबर बिछ्याइदिने भारतको प्रस्ताव

काठमाडौं, भदौ ३० । भारतले नेपालको हुलाकी राजमार्गमा अप्टिकल फाइबर बिछ्याइदिने प्रस्ताव गरेको छ । भारतीय वैदेशिक सहयोगअन्तर्गत हुलाकीमार्गमा ९ सय ५० किलोमिटर लामो फाइबर बिछ्याइदिने प्रस्ताव गरेको हो ।

हिलारी क्लिन्टन स्वस्थ र फिट छिन् : चिकित्सक

काठमाडौं, भदौ ३० । अमेरिकी राष्ट्रपति पदका डेमोक्रेटिक उम्मेदवार हिलारी क्लिन्टन स्वस्थ रहेको चिकित्सकहरुले दावी गरेका छन् । नोभेम्बरमा हुने राष्टपति पदको निर्वाचन अभियानमै रहेका बेला एकाएक विरामी भएको खबर

आठ अर्बको गलैंचा निर्यात

काठमाडौं, भदौ ३० । गलैंचा सबैभन्दा बढी निर्यात हुने वस्तु बनेको छ । आव २०७२/०७३ मा एक वर्षमा आठ अर्ब ६ करोड रुपैयाँको निर्यात भएपछि गलैंचा पहिलो बनेको हो ।

तल्लो अरुण पनि भारतलाई सुम्पने तयारी

काठमाडौं, भदौ ३० । नेपालका आकर्षक र ठूला जलविद्युत अयोजना वर्षौसम्म ओगट्दै आएको भारतलाई पुनः अर्को त्यस्तै आकर्षक र रणनीतिक महत्व भएको आयोजना सुम्पने तयारी भएको छ । कुनै विवादित